१८ मंसिर २०८२ बिहीबार
image/svg+xml १८:४० अपराह्न

मर्मतपछि एमालेको केन्द्रीय कार्यालयबाट नियमित काम सुरु

नेकपा (एमाले)ले पुरानै ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयबाट पार्टीको नियमित काम सुरु गरेको छ।

अन्ततः पुसमै गर्नेगरी महाधिवेशनको मिति घोषणा, तर ढुक्क छैनन् महामन्त्री

आफै उपस्थित भएर गरेको र महाधिवेशनका लागि गर्नुपर्ने अधिकांश तयारीबारे आफै जिम्मेवारीमा रहेका महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मा भने निर्धारित मितिमै महाधिवेशन हुनेमा ढुक्क छैनन्।

एनपिएल खेल्न नेपाल आइपुगे स्टार क्रिकेटर प्लेसिस

दक्षिण अफ्रिकाका पूर्वकप्तान तथा स्टार क्रिकेटर फाफ डु प्लेसिस नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न आज यहाँ आइपुगेका छन्।

फिल्म ‘मुगलान’को ‘मेरो प्रियतम’ सार्वजनिक

गीतमा प्रताव दास र बेनिशा पौडेलको स्वर सुन्न सकिन्छ भने यस गीतलाई सिर्जना लम्सालले लेखेकी हुन्।

जबजको व्याख्या र कार्यान्वयन गर्ने व्यक्ति केपी ओली नै हुनुहुन्छ : उपमहासचिव गुरुङ

प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले नीति महाधिवेशन सम्पन्न गरिसकेकाले अब नेतृत्व चयनको महाधिवेशन हुने बताए।

प्रेस काउन्सिल नेपालको अध्यक्षमा कुमार शर्मा आचार्य नियुक्त

सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्ष पदमा डा कुमार शर्मा आचार्यलाई नियुक्त गरेको छ।

राजेन्द्र गौतमले लेखेको ‘जनताको बहुदलीय जनवादका आधार’ पुस्तक सार्वजनिक

नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले लेखेको जनताको बहुदलीय जनवादका आधार नामक पुस्तक आज विमोचन भएको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालय स्थापना

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ।

टाटा टियागो इभिमा आकर्षक अफर

यो अफर अन्तर्गत ग्राहकहरूले सवारी खरिदसँगै आकर्षक पुरस्कार, ठूलो नगद छुट तथा प्रिमियम सेवाहरू प्राप्त गर्न सक्नेछन्।

त्रियुगा नगरको अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा

जिल्ला सदरमुकामसमेत रहेको त्रियुगा नगरपालिका अत्याधुनिक र सुविधा सम्पन्न प्रशासनिक भवनमा सरेको छ।

फोटोन टोटल केयर: भरोसायुक्त आफ्टर सेल्स सर्भिस

देशभर फैलँदै गएको सञ्जाल, विश्वसनीयता, पहुँचयोग्य सेवा र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धतासँगै फोटोनले प्रत्येक गाडीधनीका लागि यात्राका दौरान उत्तम सेवाको सुनिश्चितता गर्दै आएको छ।

मुख्यमन्त्री यादवले २४ घण्टाभित्र विश्वासको मत लिनुपर्ने

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन लगाउन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ।

दराज ११.११ सम्मिलित ब्रान्डहरुको बिक्रीमा ऐतिहासिक वृद्धि

दराज ११.११, द बिगेस्ट सेल अफ द इयरले २६ प्रतिशत अधिक अर्डर, अभूतपूर्व ट्राफिक वृद्धिका साथै सहजता, भ्यालु र विश्वासका लागि अनलाइन किनमेल गर्ने उपभोक्ताहरुका साथै पहिलोपटक यो अनुभव लिनेहरुको सर्वाधिक सहभागिता रहेको थियो ।

विशेष पक्षधरले भन्यो: महाधिवेशनको घोषित मिति प्रथम दृष्टिमै अव्यवहारिक र अवैज्ञानिक

‘पौष २८ मा महाधिवेशन सम्पन्न हुने मिति तोकिरहँदा माघ मसान्तसम्म केन्द्रीय समितिको समयावधि थप्नुको उद्देश्य के हो? यसले समयमै अधिवेशन सम्पन्न हुँदैन भन्ने संशयलाई आधार दिएको छ,’ अपिलमा भनिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्