सरकारलाई राजस्व ब्वाँसालाई गोठ दिनु उस्तैउस्तै!
दुश्मनलाई ओंठ र मगन्तेलाई कोट दिनु उस्तैउस्तै, लुटेरालाई नोट तथा नेतालाई भोट दिनु उस्तैउस्तै। गएपछि गयोगयो फर्केर आउला फेरि नसोचे हुन्छ,सरकारलाई राजस्व ब्वाँसालाई गोठ दिनु उस्तैउस्तै।
दुश्मनलाई ओंठ र मगन्तेलाई कोट दिनु उस्तैउस्तै, लुटेरालाई नोट तथा नेतालाई भोट दिनु उस्तैउस्तै। गएपछि गयोगयो फर्केर आउला फेरि नसोचे हुन्छ,सरकारलाई राजस्व ब्वाँसालाई गोठ दिनु उस्तैउस्तै।
साहित्यकार उमानाथ दाहालकाे सनेस लघुकथासङ्ग्रहको लाेकार्पण भएको छ।
‘ए! प्याज आयो, प्याज आयो,प्याज! प्याज! प्याजको बोरा साइकलको केरियरमा बोकेर एउटी केटी उसको भाषामा कराउँदै साइकल अघि बढाउँदै थिई।
म केही दिनयता चितवन वागीश्वरीस्थित योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयमा उपचाररत छु।