२० आश्विन २०८१ आइतबार
image/svg+xml

यसकारण गणितमा बढी फेल भए विद्यार्थी

गणित विषयमा गाह्रो प्रश्न बनाउन र गाह्रो प्रश्नसँग सम्बन्धित एकाइ पढाउने शिक्षक दक्ष र प्रभावशाली भइन्छ भन्ने मनोवृत्तिले गर्दा यस वर्ष सार्वजनिक गरिएको एसइईको परीक्षामा अन्य विषयका तुलनामा सबैभन्दा धेरै विद्यार्थी अनुत्तीर्ण भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्