२३ चैत्र २०८१ शनिबार
image/svg+xml १५:१६ अपराह्न

सहकारी पीडितको १ अर्ब ६७ करोड ६७ लाख २० हजार ५८ रुपैयाँ वचत फिर्ता

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ विज्ञ र आन्दोलकारीहरुसँग छलफल गरेर ल्याइएको बताएका छन्।

सहकारी पीडितको तर्फबाट चितवनमा पनि दिनेश त्रिपाठीले बहस गर्दै

जिल्ला अदालत चितवनमा रवि लामिछानेको मुद्दामा दोस्रो दिनको थुनछेक बहस जारी छ ।

सहकारी प्रकरणमा लेखा समिति सभापतिकी पत्नी अञ्जलासहित २६ जनाविरुद्ध मुद्दा

सहकारी ठगी प्रकरणमा लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जना विरुद्ध मुद्दा दायर भएको छ।

साहारा सहकारी ठगी प्रकरणः पक्राउ पुर्जि जारी भएका २३ जना अझै फरार

साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा अदालतले पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएका २३ जना अझै फरार छन्।

बचतकर्ताको रकम फिर्ता गराएर सहकारीलाई लयमा फर्काउनेछौँ: मन्त्री अधिकारी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले परिवर्तनको अनुभूति गर्ने तरिकाले काम गरिरहेका छौँ । भूमिसम्बन्धी धेरै जटिल समस्याहरु छन्।

सहकारी ठगी प्रकरण: गोरखा ग्रुपको शेयरधनी खनाल पक्राउ

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सूर्यदर्शन बचत तथा ऋण सहकारी रकम ठगीमा संलग्न रहेको आरोपमा गोरखा ग्रुप अफ कम्पनी लिमिटेडका शेयरधनी रामबहादुर खनाललाई पक्राउ गरेको छ।

पोखरामा रास्वपा कार्यकर्ताले लखेटे प्रदर्शन गरिरहेका सहकारी पीडितलाई

पोखराको शहिदचोकमा प्रदर्शन गरिरहेका सहकारी पीडितलाई रास्वपाका कार्यकर्ताले लखेटेका छन्।

रास्वपा र सहकारी पीडितको प्रदर्शनलाई लक्षित गर्दै पोखरामा निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय कास्कीले एक सूचना जारी गर्दै आइतबारदेखि लागू हुनेगरी निषेधित क्षेत्र घोषणा गरिएको जानकारी दिएको हो।

सहकारी पीडितको रकम फिर्ता गर्न सरकार गम्भीर छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी पीडितको रकम फिर्ता गर्न सरकार गम्भीर रहेको बताएका छन्।

सहकारी ठगी प्रकरणमा रविलाई पक्राउ गर्न प्रहरी परिचालन

सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लाछिानेलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ।

सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ।

बैंकबाट कम ब्याजमा पैसा लिइ सहकारीबाट बढी ब्याज खानेहरुले आन्दोलन गरेः मन्त्री अधिकारी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बैंकबाट कम ब्याजमा रकम लिएर बढी ब्याज खान सहकारीमा पैसा राख्नेहरुले आन्दोलन गरेको आरोप लगाएका छन्।

सहकारी पीडित चतुर्वेदी झुन्डिएको अवस्थामा मृत भेटिए

चतुर्वेदीले उक्त सहकारीमा रु २५ लाख बचत गरेको र सो बचत रकम फिर्ता नपाएका कारण बिरामी श्रीमती र छोरीको उपचार गर्न नपाएको पीडित सङ्घर्ष समितिका पदाधिकारीसँग गुनासो गर्दै आएकाे सदस्य विष्टले बताए।

सहकारी छानबिन समितिले दिपेश पुनको लियो बयान

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी ठगी प्रकरणमा मुछिएका दिपेश पुनसँग बयान लिएको छ।

सहकारी छानबिन समितिले लियो सुप्रिम सहकारीको क्यासियरको बयान

सहकारी ठगी छानबिन गर्न बनेको संसदीय समितिले सुप्रिम बचत तथा ऋण सहकारी संस्था,बुटवलमा कार्यरत क्यासियरको बयान लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्