नेपालमा सबै छ, बालुवा चाल्दा सुन भेटिन्छ: ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्राकृतिक स्रोत र खनिज पदार्थले भरिपूर्ण रहेको बताउँदै यहाँका खोलामा बालुवा चाल्दा समेत सुन भेटिने बताएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्राकृतिक स्रोत र खनिज पदार्थले भरिपूर्ण रहेको बताउँदै यहाँका खोलामा बालुवा चाल्दा समेत सुन भेटिने बताएका छन्।
भेटका अवसरमा देउवासँग आसन्न चुनाव, समकालीन राजनीतिका विभिन्न विषयहरूमा छलफल भएको राप्रपा स्रोतले बतायो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भगवान् रामको जन्मभूमि नेपालकै ठोरी क्षेत्रमा भएको दाबी पुनः दोहोर्याएका छन्।
प्रधानमन्त्रीदेखि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समेत चौतर्फी आलोचना हुन थालेपछि कुलमान बुधवारै राजीनामा दिने मुडमा पुगेको स्रोतले बतायो।
सडकछेउका पसल, खुला आकाशमुनि रात काट्नेहरू र कमजोर घरमा बस्ने परिवारका लागि यो चिसो मौसम झनै कष्टकर बन्दै गएको छ।
खोटाङको साकेला गाउँपालिकाको धनेश्वरी गुफालाई ‘धार्मिक पर्यटकीयस्थल’को रुपमा विकास गर्न लागिएको छ ।
नयाँ बानेश्वरस्थित संसद भवन अगाडी कलेक्टिभले दलहरूलाई समानुपातिक प्रतिनिधित्व प्रणाली कमजोर बनाउने योजनाबद्ध प्रयास गरिरहेको आरोप लगाएको छ ।
जेन-जी आन्दोलनमा पूर्ण रूपमा क्षति भएका सवारी साधनले कर छुट पाउन भएका छन् ।
‘नभएपछि हाम्रा केही जिम्मेवारी छन्। ती जिम्मेवारी पूरा गर्नुपर्छ,’ उनले भने। तर, ती जिम्मेवारी पूरा गर्दा कांग्रेस कमजोर नहुने प्रतिबद्धता जनाए।
कर्णाली प्रदेश अस्पतालमा उपचाररत एक बालकको मृत्यु भएपछि बुधबार दिनभर अस्पताल परिसर तनावग्रस्त बन्यो।
मन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने आफ्नो उम्मेदवारी दिने या नदिनेबारे कुनै निर्णय नलिएको बताएका छन् ।
मन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने आफ्नो उम्मेदवारी दिने या नदिनेबारे कुनै निर्णय नलिएको बताएका छन् ।
आज नेप्से परिसूचक १३ दशमलव ३५ अङ्कले घटेर दुई हजार ६३५ दशमलव ९५ को बिन्दुमा कायम भएको हो।
नेपाली कांग्रेस र एमालेसँग भागबन्डामा सहमति नजुटेपछि नेकपाले एकल रूपमा उम्मेदवार दर्ता गराएको हो।
सुर्खेतको भेरीगंगा नगरपालिका-५ गेरुवानीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ५७ वर्षीया गंगा सारु रहेकी छन्।