२० असार २०८१ बिहीबार
image/svg+xml

स्मिताले गाइन् ‘ज्यानमाया’

नवराज ढुंगानाको शब्द रहेको गीतमा दिपक शर्माले संगीत भरेका छन्। गीतको भिडियोभित्र प्रियंका कार्की र कविता नेपाली हिरोइनको भूमिकामा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्