२३ चैत्र २०८१ शनिबार
image/svg+xml

नेपाल र चिनियाँ संसदीय प्रतिनिधि मण्डलबीच जेनेभामा भेटवार्ता

भेटमा नेपाल-चीन द्विपक्षीय सम्बन्ध, संसदीय अभ्यास, अनुभव आदान प्रदान र अन्तर्राष्ट्रिय मञ्चहरुमा सहकार्यका विषयमा छलफल भएको थियो।

कार्यकक्षमै गएर अध्यक्ष र उपाध्यक्षले भेटे समिति सभापतिहरूलाई

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र उपाध्यक्ष विमला घिमिरेले राष्ट्रिय सभाका समितिहरूको काम कारबाही र व्यवस्थापकीय अवस्थाबारे जानकारी लिएका छन् ।

तीज पर्व सशक्तीकरणको प्रतीक: अध्यक्ष दाहाल

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीज पर्वले नेपाली दिदीबहिनी आगामी दिनमा आर्थिक, सामाजिक र राजनीतिक रुपले नेतृत्वदायी भूमिकामा आउने प्रेरणा प्राप्त होस् भन्ने कामना व्यक्त गरेका छन्।

राष्ट्रिय सभा अध्यक्ष दाहालसँग चिनियाँ राजदूत सोङको शिष्टाचार भेट

भेटमा अध्यक्ष दाहालले नेपाल र चीनबीचको सम्बन्ध वर्षौं पुरानो भएको चर्चा गर्दै दुई देशबीचको सम्बन्ध कूटनीतिक तहमा मात्रै नभई जनस्तरमा समेत बलियो र प्रगाढ रहेको बताए ।

राष्ट्रियसभा अध्यक्ष दाहालसँग अस्ट्रेलियन राजदूत वोल्कको विदाइ भेट

भेटमा अध्यक्ष दाहालले नेपाल र अस्ट्रेलियाको द्विपक्षीय सम्बन्ध थप मजबुत र प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै राजदूत वोल्कको प्रशंसा गरेका थिए।

अहिलेको मुख्य समस्या युवाशक्ति विदेश पलायन हुनु होः अध्यक्ष दाहाल

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको अहिलेको मुख्य समस्या बेरोजगारीका कारण युवाशक्ति विदेश पलायन रहेको बताएका छन्।

‘संसद्लाई सत्ताको जोडघटाउ गर्ने स्थल नबनाऔँ’

संसद्लाई सत्ताको जोडघटाउभन्दा माथि राखेर जनताका आवाज बुलन्द गर्ने र समृद्ध नेपाल निर्माणका लागि आवश्यक कानुन निर्माण गर्ने थलोका रूपमा विकास गर्नुपर्नेमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जोड दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्