परिषद्ले खोस्यो महानगरबाट सहिद रङ्गशालाको व्यवस्थापन
राष्ट्रिय खेलकुद परिषद्ले विराटनगरस्थित सहिद रङ्गशालाको व्यवस्थापकबाट विराटनगर महानगरपालिकालाई हटाइएको छ।
राष्ट्रिय खेलकुद परिषद्ले विराटनगरस्थित सहिद रङ्गशालाको व्यवस्थापकबाट विराटनगर महानगरपालिकालाई हटाइएको छ।
मोरङका उद्योगी–व्यवसायीहरूले सडकका गौडै पिच्छे ट्राफिकले चेकजाँचका नाममा दुःख दिने गरेको गुनासो गरेका छन्।
जापान सरकारको सहयोग नियोग जायीकाको अनुदान सहयोगमा सञ्चालनमा आएको आयोजनाको शुक्रबार खानेपानी मन्त्री राजेन्द्रकुमार राईले विराटनगरमा शिलान्यास गरे ।
मंगलबार मध्यरातदेखि परेको वर्षाले विराटनगर महानगरपालिकाको अधिकांश वडा डुबानमा परेका छन्।
अविरल वर्षाका कारण विराटनगरका अधिकांश वडा डुबानमा परेका छन्।
विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि करिब साढे ३ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि करिब साढे ३ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
विराटनगरलाई सुन्दर सहरका रुपमा विकास गर्ने अभियान अन्तर्गत बरगाछी–रानी सडक सौन्दर्य परियोजनाको आज शुभारम्भ गरिएको छ।
विराटनगरमा शुक्रबार बिहान परेको चट्याङले बेहोस भएका एक जना वृद्धको मृत्यु भएको छ ।
लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित विराटनगरबाट प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।