गोरखाका कांग्रेस उम्मेदवारलाई सभापति थापाले काठमाडौंमा भेट्ने
कार्यक्रममा गोरखा क्षेत्र नम्बर १ का उम्मेदवार प्रेमकुमार खत्री र गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार प्रकाशचन्द्र दवाडी सहभागी हुनेछन्।
कार्यक्रममा गोरखा क्षेत्र नम्बर १ का उम्मेदवार प्रेमकुमार खत्री र गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार प्रकाशचन्द्र दवाडी सहभागी हुनेछन्।
२०७९ को निर्वाचनमा कांग्रेसले मोरङ –२ मा सुजाता कोइरालालाई उम्मेदवार बनायो । सुजाता एमाले उम्मेदवार ऋषिकेश पोखरेलसँग पराजित भइन् ।
अष्ट्रेलियाको प्रतिष्ठित टी-२० लिग बिग ब्यास लिग (बीबीएल) को टोली सिड्नी थन्डरले नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग अभ्यास खेल खेल्ने विषयमा छलफल अगाडि बढाएको छ।
श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा रंगशालामा जारी आइसीसी पुरुष टी-२० विश्वकप अन्तर्गत समूह ‘बी’ को खेलमा अष्ट्रेलियाले आयरल्याण्डलाई जितका लागि १८३ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।
निर्वाचन आयोगले मतदाता शिक्षाको कार्यक्रम सुरु गर्ने तयारी गर्दै गर्दा मुस्ताङको साङता जस्ता दुर्गम गाउँका बासिन्दालाई कसरी समेट्ने चिन्ता त्यहाँका कर्मचारीलाई छ।
निर्माण टिमले ‘फ्रेन्च किस’लाई नयाँ पुस्ताको स्वाद अनुसार बनाउने भन्दै दर्शकले आधुनिक प्रेमकथा हेर्न पाउने जाकारी दिएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरी आईसीसी टी-२० अलराउन्डर वरीयतामा यथावत स्थानमा रहेका छन्।
नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचनको मिति सुनिश्चित भइसकेकाले सम्पूर्ण शक्ति निर्वाचन प्रक्रियामा केन्द्रित गर्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र पयर्टनको बोर्डका अधिकृत दीपकराज जोशीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ परेका छन् ।
गुरुङले आफ्नो प्रस्तुती नेपथ्य ब्यान्डको पहिलो गीत ‘आँगनैभरि हिउँ नै झरे, आरुफूल है टिपी राखे है’बाट दिए । त्यतिखेर दर्शकको हुटिङले चिसो मौसमको प्रवाह रहेन ।
निर्वाचन आयोगले आगामी फागुन ४ देखि १८ गतेसम्म चुनावी सभा गर्ने समयसीमा तोकेपछि रास्वपाले शीर्ष दुई नेतालाई एकै मञ्चबाट सम्बोधनको समय मिलाएको हो ।
राष्ट्रपति पौडेलले स्वर्गीय थापाको आत्माको चीरशान्तिको कामनासहित उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।
निर्धारित २० ओभर र पहिलो सुपर ओभरमा बराबरी भएपछिको दोस्रो सुपर ओभरमा साउथ अफ्रिकाले अफगानिस्तानलाई हराएको हो ।
काठमाडौंको मूलपानी पुलमा ट्याङ्करको ठक्करबाट स्कुटर पछाडि सवार घाइते महिलाको उपचारका क्रममा मृत्यु भएको छ।