१८ असार २०८१ मंगलबार
image/svg+xml

पोखराको मदरल्याण्डका १० जनाको ४ जिपिए

पोखरा महानगरपालिका–७ मासबारस्थित मदरल्याण्ड माविका १० जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८० को नतिजामा ४ जिपिए ल्याएका छन्। बिहीबार प्रकाशित नतिजामा नेपालभरबाट १८६ जनाले मात्र ४ जिपिए ल्याएका थिए। ती मध्ये १० जना मदरल्याण्डका विद्यार्थी रहेको विद्यालयले बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्