१ भाद्र २०८३ सोमबार
image/svg+xml

रूख कटान निर्णय नहुँदा चितवनमा कृष्णसार ल्याउन ढिलाइ

कृष्णसार राख्नका लागि पूर्वाधार निर्माणमा रत्ननगर नगरपालिकाले करिब पाँच करोड रुपैयाँ बराबरको रकम खर्च गरेको छ।

इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा, महिलाले गरेमा दोब्बर हुने

अमेरिकी सैनिकलाई मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर बराबरको इनाम दिने इरानी सेनाले आइतबार घोषणा गरेको छ।

भारतीय प्रधानसेनापति सेठलाई आज नेपालको मानार्थ महारथी दर्जा प्रदान गरिने

भारतीय प्रधानसेनापति जनरल धिरज सेठ काठमाडौं आइपुगेका छन्।

सन्यास पछिका योजना सुनाउँदै रोनाल्डोले भने : यो सायद मेरो फुटबलको अन्तिम वर्ष हो

पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो व्यावसायिक करियरको अन्तिम वर्षमा प्रवेश गरेको स्पष्ट संकेत दिएका छन्।

कर्णाली सरकारले जाजरकोटका पहिरो प्रभावितको तथ्याङ्क सङ्कलन गर्ने

कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा पहिरोबाट प्रभावित परिवारको तथ्याङ्क सङ्कलन गर्ने भएको छ।

वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम

काठमाडौं महानगरपालिका–१ नागपोखरीमा बिहानैदेखि नित्य पूजा, आराधनाका लागि पोखरी खोलिएको छ।

बिमाको पहुँच बढ्दै: कम्पनीको नाफा साढे पाँच अर्ब

नेपालमा जीवन बिमा व्यवसाय गर्दै आएका १४ वटा कम्पनीले गत आर्थिक वर्षमा पाँच अर्ब ४४ करोड ५२ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेका छन्।

बडीमालिका पूजा आजदेखि प्रारम्भ

धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका मन्दिरमा आज (सोमबार)देखि मेला तथा पूजा प्रारम्भ भएको छ।

धादिङको चालिसेमा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग दुईतर्फी रूपमा अवरुद्ध भएको छ।

देशभर मनसुनी वायुको प्रभाव : पश्चिम नेपालमा वर्षा

मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ।

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज (सोमबार) प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्।

गाजा शान्तिका लागि ट्रम्पका ज्वाइँ : हमास प्रमुखसँग दुर्लभ भेट, नेतान्याहूलाई पनि भेट्ने

यो भेटवार्ताको मुख्य उद्देश्य हमासलाई निशस्त्रीकरण गर्ने र इजरायललाई युद्धले थलिएको प्यालेस्टिनी भूभागबाट फिर्ता गराउने अमेरिका-समर्थित १५-बुँदे योजनालाई कार्यान्वयनमा ल्याउनु हो।

दाहसंस्कार स्थलमा तीन किशोरको सम्झना

सुनसरी देवानगन्ज– ३ कप्तानगन्ज बजारको पश्चिमतर्फ माटोको सानो ढिस्को अहिले तीन युवाको सम्झनास्थल बनेको छ।

जनताले अनुभूति गर्ने गरी विकास गर्छौं : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले नयाँ सरकार गठनसँगै बजेट निर्माणको काम अघि बढिसकेकाले प्रदेश लामो समय बजेटविहीनताको अवस्थामा नरहने बताएका छन्।

टप इन्ड टी ट्वान्टी क्रिकेट: नेपाल ‘ए’ ले अस्ट्रेलियामा राम्रो प्रदर्शन गर्ने

नेपाल ‘ए’ का कप्तान अनिल साहले अस्ट्रेलियामा आयोजना हुने टप इन्ड टी ट्वान्टी क्रिकेट राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्