सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद
सशस्त्र प्रहरी बलले रु १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार छलेर ल्याइएका विभिन्न सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बलले रु १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार छलेर ल्याइएका विभिन्न सामान बरामद गरेको छ।
जेनजी आन्दोलनले उठाएको युवाको निर्णायक सहभागिताको मागलाई कांग्रेसले महाधिवेशन प्रतिनिधित्वमार्फत सम्बोधन गर्न खोज्नु स्वागतयोग्य रहेको उनको भनाइ छ।
जे गर्नु हुँदै हुँदैन, मान्छे त्यही गर्न तयार छन्, शक्ति पाउनुपर्छ रगतको नदी तर्न तयार छन्।
साताको पहिलो दिन आज नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट देखिएको छ।
इरानको इस्लामिक रिभोलुसन गार्ड कर्प्स (आईआरजीसी) को नौसेनाले पछिल्ला पाँच दिनमा होर्मुज जलमार्गमध्यमा कम्तीमा सात तेल ट्यांकरलाई निशाना बनाएको इरानको अर्धसरकारी फर्स समाचार एजेन्सीले जनाएको छ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुमा किराँत समुदायको मौलिक संस्कृति र परम्परालाई पुस्तान्तरण गर्ने उद्देश्यले साकेवाथान (चोथोवा) निर्माण गरिएको छ।
बागमती प्रदेश सरकारले प्रदेशभित्रका पवित्र शिवालय तथा शैव धार्मिकस्थललाई एउटै धार्मिक–पर्यटकीय परिपथमा जोड्ने गरी ‘शिव सर्किट’ परियोजना कार्यान्वयनको चरणमा अघि बढाएको जनाएकाे छ।
अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले अत्यावश्यकबाहेकका यात्रामा प्रतिबन्ध लगाएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ।
मन्त्री श्रेष्ठले सवस्टेसनमा निर्माणाधीन हेटौंडा-ढल्केबर ४०० केभी प्रसारण लाइनका दुई वटा मल्टिसर्किट टावरको कार्यप्रगति विवरणबारे जानकारी लिएका हुन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ।
महिलालाई घरको चौघेराभित्र मात्र सीमित राख्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै सडकमा मञ्चन गरिएको ‘बाटैबाटो’ नाटक थियो।
गभर्नर बिल लीले शनिबार यसको घोषणा गरेका हुन्। क्रिस्टा पाइकको सजाय कार्यान्वयन गर्ने प्रक्रिया असफल भएपछि स्ट्राडाको राजीनामा आएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौंडा-ढल्केबर ४०० केभी सवस्टेशनकाे निरीक्षण गरेका छन्।