धादिङको चालिसेमा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध
धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग दुईतर्फी रूपमा अवरुद्ध भएको छ।
धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग दुईतर्फी रूपमा अवरुद्ध भएको छ।
मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज (सोमबार) प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्।
यो भेटवार्ताको मुख्य उद्देश्य हमासलाई निशस्त्रीकरण गर्ने र इजरायललाई युद्धले थलिएको प्यालेस्टिनी भूभागबाट फिर्ता गराउने अमेरिका-समर्थित १५-बुँदे योजनालाई कार्यान्वयनमा ल्याउनु हो।
सुनसरी देवानगन्ज– ३ कप्तानगन्ज बजारको पश्चिमतर्फ माटोको सानो ढिस्को अहिले तीन युवाको सम्झनास्थल बनेको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले नयाँ सरकार गठनसँगै बजेट निर्माणको काम अघि बढिसकेकाले प्रदेश लामो समय बजेटविहीनताको अवस्थामा नरहने बताएका छन्।
नेपाल ‘ए’ का कप्तान अनिल साहले अस्ट्रेलियामा आयोजना हुने टप इन्ड टी ट्वान्टी क्रिकेट राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्।
आर्सनलले म्यानचेस्टर सिटीलाई पराजित गर्दै सन् २०२६ को कम्युनिटी शिल्डको उपाधि जितेको छ।
सुदूर पश्चिम प्रदेशमा बर्सेनि बेरुजु रकम बढ्दै गएको छ। सुदूरपश्चिम प्रदेशका सरकारी कार्यालयमा बेरुजु रकम साढे ३ अर्ब नाघेको छ।
मुस्लिम बहुल देशको मुख्यतया क्याथोलिक टापु फ्लोरेसमा भूकम्पले ठुलो क्षति पुर्याएको छ। पहिरोमा पुरिएका मानिसहरूको खोजी गर्न उद्धारकर्ताहरूले भग्नावशेष पन्छाउने काम तीव्र बनाएका छन्।
नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि सम्बन्धित ग्यास उद्योगद्वारा नियुक्त गरिएका बिक्रेताबाट नियमित प्रक्रियाअनुसार ग्यासको बिक्रीवितरणको व्यवस्था मिलाइएको जनाएको छ।
नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा शनिबार र आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अतिआवश्यक उपभोक्ताका लागि १६ हजार ३०० बढी सिलिन्डर ग्यास बिक्री वितरण गरिएको छ।
चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री बनाउँदै दुर्घटनाको जोखिम न्यूनीकरण गर्न गति नियन्त्रण उपकरण जडान गरिने भएको छ।
नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोटर्स अवार्ड २०८२ को पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भएको छ।
सम्मेलनले गैरआवासीय नेपालीका अधिकार तथा सरोकारलाई प्रभावकारी रूपमा सम्बोधन गर्दै नेपालको आर्थिक तथा सामाजिक विकासमा नेपाली डायस्पोराको योगदानलाई थप व्यवस्थित, प्रभावकारी र संस्थागत गर्ने विषयमा जोड दिएको छ।