८ मंसिर २०८१ शनिबार
image/svg+xml

हजुरआमा–मेरो पोषण ज्ञान पाठशाला

रेडियो, टिभिमा बोल्दा वा कतै कार्यक्रम प्रस्तुत गर्दा कतिपयले मलाई ‘पोषणविद्’ भन्छन्। म वास्तवमा पोषणविद् होइन किनभने योबारे औपचारिक ज्ञान मेरो छैन। तर पोषणको ज्ञान मैले हजुरआमा र उहाँको भान्छाबाट, गाँउघरका महिला कुरा गर्दा, कुपोषित बालबालिकाका अभिभावकसँग कुरा गर्दा पाएकी हुँ।

सुत्केरी आमाहरूलाई ‘उपाध्यक्षको पोषण कोसेली’

सुत्केरी आमा र बच्चाको सबल स्वास्थ्यका लागि सल्यानको छत्रेश्वरी गाउँपालिकाले सुत्केरी आमाहरूलाई ‘उपाध्यक्षको पोषण कोसेली’ उपलब्ध गराएको छ । गाउँपालिकाको ७ वटै वडा स्थित स्वास्थ्य संस्थासम्म पुगेर ३५७ जना आमाहरूलाई पोषण कोसेली उपहार झोला वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

बजेट घटेपछि बालबालिका पोषण कार्यक्रम प्रभावित

सरकारले यो वर्षको बजेटमा पनि पोषणको शीर्षकमा बजेट घटेपछि थप कार्यक्रम प्रभावित हुने परिवार कल्याण महाशाखा पोषण शाखाले जनाएको छ।

कुपोषित ४६ बालबालिकालाई पोषणयुक्त आहार वितरण

कालिकोटको नरहरीनाथ गाउँपालिकाका ४६ जना कुपोषित बालबालिकालाई पोषणयुक्त आहार वितरण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्