१८ मंसिर २०८२ बिहीबार
image/svg+xml १८:३० अपराह्न

साकेला उधौली मनाइँदै

छिरिनाम सुरुवातको अवसरमा सदरमुकाम गाईघाटलगायत उदयपुरका विभिन्न ठाउँमा शिकारी र भूमि पुजनलगायत बिबिध गतिबिधि सुरु भएको छ ।

रुसी राष्ट्रपति पुटिन भारत आउँदैः विश्वभर तरंग, भारतमा चर्को बहस

भारतमै पनि यसबारे पक्ष–विपक्षमा तमाम बहस भइरहँदा विश्वभरका कुटनीति तथा भूराजनीतिका विशेषज्ञहरूले यसबारे विभिन्न कोणबाट बहस गरिरहेका छन्।

कञ्चनजंघा सेसेलुङ महिला गोल्डकपमा फुङलिङ र मेरिङदेनको उपाधि भिडन्त

फुङलिङमा जारी अन्तरपालिका स्तरीय कञ्चनजंघा सेसेलुङ महिला गोल्डकपको उपाधिका लागि फुङलिङ नगरपालिका र मेरिङदेन गाउँपालिका भिड्ने भएका छन् ।

श्रीलङ्कामा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ४७९ पुग्यो ३५० अझै बेपत्ता

श्रीलङ्कामा हालै आएको चक्रवातले निम्त्याएको मौसमी विपद्का कारण मृत्यु हुनेको सङ्ख्या ४७९ पुगेको श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्र (डिएमसी) ले बिहीबार जनाएको छ।

हेराल्ड कलेजको दीक्षान्त समारोहमा ९ सय विद्यार्थी दीक्षित

हेराल्ड कलेज काठमाडौंले बुधबार वार्षिक दीक्षान्त समारोह सम्पन्न गरेको छ। समारोहमा कलेजका ९०३ विद्यार्थीहरू दीक्षित भएका छन्।

ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल

काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले ज्यापू दिवसलाई यस समुदायको पहिचान र अस्तित्वसँग जोडेर हेर्नुपर्नेमा जोड दिएकी छन्।

त्रिवि क्रिकेट मैदानमा काठमाडौंले मच्चाएको सनसनी

एक्लैले पोखराको ६ विकेट लिए। रन बनाउन संघर्ष गरिरेहको पोखराको ब्याटिङ लाइन शाहबले ध्वस्त पारिदिए।

सिटी सेन्टरको ‘फेस्टिभ सेलिब्रेसन-२०२५’ का विजेता पुरस्कृत

सिटी सेन्टरले दसैं, तिहार तथा छठको अवसरमा आयोजना गरेको ‘फेस्टिभ सेलिब्रेसन–२०२५’ का विजेताहरु पुरस्कृत भएका छन् ।

बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल

काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाले धार्मिक एवं पर्यटकीय गन्तव्यका रूपमा रहेको बुढानीलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्दै आएको छ।

डिजिटल भुक्तानीमा विश्वास बढाउँदै दराज, ४५० प्रतिशत ब्रान्ड वृद्धि

सत प्रतिशत प्रामाणिक ब्रान्डेड उत्पादनहरूका लागि समर्पित प्लेटफर्मको च्यानल, दराजमलमा यस पटक ब्रान्डहरूले ४५० प्रतिशत सम्मको वृद्धि हात पार्न सफल भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्