७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

समयमै अस्पताल नपुग्दा ज्यान गुमाउँदै सर्पदंशका बिरामी

उपचारका लागि समयमै अस्पताल नआउँदा सर्पदंशका बिरामीको मृत्यु हुने गरेको छ।

सर्पले डस्दा छोरीको मृत्यु, आमाको अवस्था गम्भीर

सर्पले डस्ने बित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको उनले जानकारी दिए।

उदयपुरमा एकैदिन ८ जनालाई सर्पले डस्याे

गर्मी र वर्षायाम सुरु भएदेखि छिटफुट देखिन थालेको सर्प दंशको समस्या केही दिन यता ह्वात्तै बढेको सामुदायिक सर्पदंश उपचार केन्द्र भुल्केले जनाएको छ।

एक सयभन्दा बढी जिउँदो सर्प ट्राउजरमा राखेर तस्करी गर्ने क्रममा एकजना पक्राउ

चीनमा जिउँदो सर्प ट्राउजरमा राखेर तस्करी गर्ने क्रममा एकजना पक्राउ परेको छ।

सर्पले डस्दा महिलाको मृत्यु

विषालु सर्पले डस्दा कपिलवस्तुको शिवराज नगरपालिका वडा १० शिललापुरकी एक महिलोको शुक्रवार मृत्यु भएको छ।

जीवन बचाउने थलो बन्दै चारआली स्थित सर्पदंश उपचार केन्द्र

झापाको मेचीनगर नगरपालिका–१३ चारआली स्थित सर्पदंश उपचार केन्द्रले दुई दशकमा २० हजारभन्दा बढी मानिसलाई अकाल मृत्युबाट बचाएको छ।

बर्खासँगै ह्वात्तै बढ्याे सर्पदंशका बिरामी

झापा, १७ असार स् घरको सोफामुनिबाट निस्किएको गोमन सर्पले डस्दा कचनकबल गाउँपालिका–३ निवासी १२ वर्षीया मनिषा राजवंशीको पाँच दिन अघि मृत्यु भयो ।

सर्पको विषमा पनि भ्रष्टाचार

सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापना गर्ने नाममा रकम निकालिएको थियो। तर त्यससम्बन्धी कुनै पनि काम गरिएको थिएन । सरकारी रकम लिएपछि सञ्चालक समितिको बैठकबाट कानुनविपरीत निर्णय गराइएको थियो।

सर्पको टोकाइले मृत्यु भएपछि क्षतिपूर्ति माग्दै सडक अवरुद्ध

सर्पको टोकाइबाट मृत्यु भएका एक बालकका आफन्तले भेरी करिडोर अन्तर्गतको छिन्चु–जाजरकोट सडक खण्ड र सुर्खेत–दाङ सडक खण्ड अवरुद्ध पारेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्