१९ असार २०८१ बुधबार
image/svg+xml

बाबुरामको दाबी–वामपन्थी नै खुसुक्क भन्छन्,सङ्घीयता घाँडो भो

नेपाल समाजवादी पार्टी(नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालका कम्युनिस्ट नेताले नै सङ्घीयता ‘घाँडो भो’ भनेको दाबी गरेका छन्।शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।

सङ्घीय निजामती सेवा ऐन चालु वर्षे अधिवेशनमा पारित हुन्छ: मन्त्री जोशी

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवासम्बन्धी विधेयक चालु वर्षे अधिवेशनबाट पारित गर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्