२० असार २०८१ बिहीबार
image/svg+xml

कोपा अमेरिका: पहिलो क्वार्टरफाइलनमा इक्‍वेडरले विश्वविजेता अर्जेन्टिनाको सामना गर्ने

बुधबार बिहान भएको खेलमा समूह 'डी'बाट उपविजेता बन्दै ब्राजिल क्वार्टरफाइनलमा पुगेसँगै सबै ८ टिमको टुंगो लागेको हो ।

शीर्ष स्थानको कोलम्बियालाई बराबरीमा रोक्दै ब्राजिल कोपा अमेरिकाको क्वारटफाइनलमा

लेभिस स्टेडियममा सम्पन्न समूह ‘डी’ अन्तर्गत भएको आजको अन्तिम खेलमा ब्राजिलले शीर्ष स्थानमा रहेको कोलम्बियालाई १–१ गोलको बराबरीमा रोक्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो।

अर्जेन्टिना र क्यानडा कोपा अमेरिकाको क्वाटरफाइनलमा

आज भएको समूह चरणको अन्तिम खेलमा पेरूलाई २–० ले पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइलनमा प्रवेश गरेको हो।

कोपा अमेरिका-२०२४ः साविक विजेता अर्जेन्टिनाको विजयी सुरुआत

आज बिहान मर्सिडिज बेन्ज स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० ले हराउँदै जित हात पारेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्