अर्जेन्टिनाका गोलकिपर इमिलियानोले पाए गोल्डेन ग्लोभ्स अवार्ड
अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले कोपा अमेरिका कप २०२४ मा ‘गोल्डेन ग्लोभ्स’ अवार्ड पाएका छन ।
अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले कोपा अमेरिका कप २०२४ मा ‘गोल्डेन ग्लोभ्स’ अवार्ड पाएका छन ।
बिहीवारको सेमिफाइन खेल सकिए लगतै उरुग्वेका स्टार खेलाडी डार्विन नुनेजले स्ट्यान्डमा रहेका समर्थकसँग झगडा गर्न थालेको विषय चर्चामा आएको छ।
आज भएको सेमिफाइनल खेलमा उरुग्वेलाई १-० ले हराउँदै कोलम्बिया फाइनल प्रवेश गरेको हो।
मेटलाइफ स्टेडियम, न्यू जर्सीमा आज बिहान सम्पन्न खेलमा क्यानडालाई २–० गोलले पराजित गर्दै अर्जेन्टिना उपाधिनजिक पुगेको हो।
कोपा अमेरिकाअन्तर्गत शनिबार बिहान सम्पन्न ब्राजिल र उरुग्वेबीचको क्वार्टरफाइनल खेल सीधै पेनाल्टी सुटआउटमार्फत विजेता चुनिएको भए सायद अनुपयुक्त हुने थिए।
आज भएको क्वार्टरफाइनल खेलमा ब्राजिललाई हराउँदै उरुग्वे सेमिफाइनलमा पुगेको हो।
एनआरजी स्टेडियममा आज बिहान सम्पन्न खेलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो।
बुधबार बिहान भएको खेलमा समूह 'डी'बाट उपविजेता बन्दै ब्राजिल क्वार्टरफाइनलमा पुगेसँगै सबै ८ टिमको टुंगो लागेको हो ।
लेभिस स्टेडियममा सम्पन्न समूह ‘डी’ अन्तर्गत भएको आजको अन्तिम खेलमा ब्राजिलले शीर्ष स्थानमा रहेको कोलम्बियालाई १–१ गोलको बराबरीमा रोक्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो।
आज भएको समूह चरणको अन्तिम खेलमा पेरूलाई २–० ले पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइलनमा प्रवेश गरेको हो।
साविक विजेता अर्जेन्टिना कोपा अमेरिका २०२४ को नकआउट चरणमा पुगेको छ।
आज बिहान मर्सिडिज बेन्ज स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० ले हराउँदै जित हात पारेको हो।