ताला नखुलेपछि मेयर थारुले थाले नयाँ कार्यकक्षबाट काम
टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारुले कार्यकक्षमा तालाबन्दी भएपछि ताला खोल्न पहल गर्नुको साटो वैकल्पिक कार्यकक्ष खडा गरेर काम थालेका छन् ।
टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारुले कार्यकक्षमा तालाबन्दी भएपछि ताला खोल्न पहल गर्नुको साटो वैकल्पिक कार्यकक्ष खडा गरेर काम थालेका छन् ।
निकै तामझामका साथ पुर्न सञ्चालनमा आएको टीकापुर विमानस्थल पुनः बन्द हुने अवस्थामा पुगेको छ । सातामा तीन वटा उडान भर्दै आएको तारा एअरले अब एक दिन मात्रै उडान भर्ने जनाएको छ ।
रेशमबाट धेरै हुन्छ भन्ने सोच्न नहुने उनले बताए। उनले भने, ‘रेशमबाट धेरै हुन्छ सोच्नुभएको साथीले रेशमलाई शुद्ध ल्याएर माओवादीमा आउनु उचित हुन्छ। सबैको भलो त्यसैमा छ। यता र उता गरे त्यसले कहीँ पुगिदैन् ।’
टीकापुर उद्यान (पार्क) स्थित वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि प्रवेश खुला गरिने भएको छ। टीकापुर नगरपालिकाको यही पुस २२ गते बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको हो।
प्राधिकरणले नेपालगन्ज उड्डयन कार्यालयलाई चलानी नम्बर ८३६ को एक अर्को पत्र पठाई २०८१ असोज २२ गतेको प्रतिवेदनमा उल्लेख भएका बुँदाहरूको सुनिश्चितता भएपश्चात् परीक्षण उडानको व्यवस्था मिलाउनु भनेको छ ।
टीकापुरस्थित विमानस्थल फेरी एक पटक चर्चामा आएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीको निजी सचिवालयले टीकापुर नगरपालिकालाई विमानस्थल सञ्चालन सम्बन्धी पठाएको पत्र सार्वजनिक भएपछि चर्चा सुरु भएको हो।
टीकापुर नगरपालिकाले घण्टाघर सञ्चालन तथा व्यवस्थापनका लागि आज पाँचौ पटक सूचना जारी गरेको छ। नगरपालिकाले एक वर्ष यता यसअघि चार पटक सूचना जारी गरेपनि कसैको टेन्डर परेको छैन।
२०७२ साल भदौ ७ गते थरुहट, थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा आजकै दिन प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी र एक नाबालकको मृत्यु भएको थियो।
एक सातायता चितुवाले घरपालुवा जनावर मार्न थालेपछि कैलालीको टिकापुरमा त्रास बढेको छ।
टीकापुरका विभिन्न ठाउँमा रातिको समयमा बाख्रा मारिने क्रम तीन दिनदेखि जारी छ।
टीकापुर बजार नजिकैको बस्तीमा बाघको आक्रमण बढेको छ। बाघले गए राति टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नं. १७ स्थित दुई व्यक्तिका खोरमा रहेका छ वटा बाख्रा मारेको छ।
स्थानीय वीरमा गुरुङका सासूबुहारी गत शुक्रबार दूधे बालिका लिएर टीकापुरस्थित इलाका प्रशासन कार्यालयमा गएकी थिइन्।
टीकापुर नगरपालिका–७ र ८ मा चितुवा त्रास फैलाएको छ। चितुवा बस्तीमा आएर घरपालुवा जनावर मार्नुका साथै मानिस पनि आक्रमणको सिकार भएका छन्।
टीकापुर अस्पतालको सेवा सुचारु भएको छ। अस्पताल प्रशासनले एक विज्ञप्ति जारी गर्दै हिजोदेखि ठप्प रहेको आकस्मिक सेवाबाहेकको सेवा सुचारु भएको जानकारी दिएको छ।
कैलालीस्थित टीकापुर अस्पतालको आकस्मिक बाहेकको सेवा साेमबारदेखी ठप्प छ। केही व्यक्तिहरुले गालीगलौज गर्नुका साथै डर धम्की दिएको भन्दै अस्पताल प्रशासनले आकस्मिक बाहेकको सेवा ठप्प गरेको हो।