४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पेरिस पारालिम्पिक्सको क्वाटरफाइनलमै रोकिइन् पलेशा

प्रतिस्पर्धात्मक खेलमा पलेशा सुरुवाती अग्रता जोगाउन नसक्दा १०-८ को साँधुरो हार भोग्न बाध्य भइन् ।

पलेशा पेरिस पारालिम्पिक्सको क्वाटरफाइनलमा

विना कुनै दबाब पहिलो चरणको खेल जितेकी पलेशाले अब विश्व नम्बर एक खेलाडी ब्राजिलकी ब्राजिलकी फरनान कार्डोसोको सामना गर्नेछन्।

पेरिस पारालिम्पिक : पलेशा र भरतको प्रतिद्वन्द्वी तय

पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत तेक्यान्दोमा सहभागी हुने नेपाली खेलाडी पलेशा गोबद्र्धन र भरतसिंह महताको प्रतिद्वन्द्वी मंगलबार टुंगो लागेको छ । मंगलबार निकालिएको ड्र बाट दुवै खेलाडीको प्रतिद्वन्द्वी टुंगो लागेको प्रशिक्षक कविराज नेगी लामाले पेरिसबाट जानकारी गराए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्