पेरिस पारालिम्पिक्सको क्वाटरफाइनलमै रोकिइन् पलेशा
प्रतिस्पर्धात्मक खेलमा पलेशा सुरुवाती अग्रता जोगाउन नसक्दा १०-८ को साँधुरो हार भोग्न बाध्य भइन् ।
प्रतिस्पर्धात्मक खेलमा पलेशा सुरुवाती अग्रता जोगाउन नसक्दा १०-८ को साँधुरो हार भोग्न बाध्य भइन् ।
विना कुनै दबाब पहिलो चरणको खेल जितेकी पलेशाले अब विश्व नम्बर एक खेलाडी ब्राजिलकी ब्राजिलकी फरनान कार्डोसोको सामना गर्नेछन्।
पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत तेक्यान्दोमा सहभागी हुने नेपाली खेलाडी पलेशा गोबद्र्धन र भरतसिंह महताको प्रतिद्वन्द्वी मंगलबार टुंगो लागेको छ । मंगलबार निकालिएको ड्र बाट दुवै खेलाडीको प्रतिद्वन्द्वी टुंगो लागेको प्रशिक्षक कविराज नेगी लामाले पेरिसबाट जानकारी गराए ।
पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले पेरिस पारालिम्पिक २०२४ मा खेल्ने भएका छन्।