१० मंसिर २०८१ सोमबार
image/svg+xml

लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत बनाउने प्रस्ताव अनुमोदन

सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत बनाउने प्रस्ताव संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ।

प्रस्तावित राजदूत र न्यायाधीशद्वयको संसदीय सुनुवाइ १४ गते हुने

बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश द्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको कार्तिक १४ गते संसदीय सुनुवाइ हुने भएको छ।

अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान

समितिले आजदेखि १० दिनभित्र कार्यालय समयमा समितिको सचिवालय वा कुनै जिल्ला प्रशासन कार्यालयमा सूचना वा उजुरी दिन सक्ने बताएको छ।

लम्साल बेल्जियमका लागि राजदूतमा सिफारिस

सरकारले परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ।

नेपाल भ्रमण दुई पक्षीय हितमा: विदेश मन्त्रालय

आइतबार बिहान काठमाडौं उत्रिएका विदेश सचिव मिस्री स्वदेश फर्केलगत्तै सोमबार साँझ जारी गरेको नौ बुँदे प्रेस विज्ञप्तिमा विदेश मन्त्रालयले छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार भएको जनाएको हो।

युरोपमा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन जर्मनीसँग राष्ट्रपतिको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले युरोपेली आकाशमा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन जर्मनी सरकारसँग आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्