१५ पुस २०८२ मंगलबार
image/svg+xml

च्याउ उत्पादन र प्रवर्द्धन मन्त्रालयको प्राथमिकतामा रहँदै आएको छ : मन्त्री परियार

कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले च्याउ उत्पादन, प्रवर्द्धन तथा व्यावसायीकरण मन्त्रालयको प्राथमिकतामा रहँदै आएको बताएका छन्।

रास्वपाको समानुपातिक सूचीमा कलाकारदेखि पूर्व मिस नेपालसम्म

रास्वपाले आयोगमा दिएको ११० जनाको समानुपातिक सूचीमा मोडल तथा अभिनेता रुपक विश्वकर्मा घिमिरे समेत परेका छन्।

नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु

नेपाल सरकारबाट यही पुस ११ गते भएको निर्णयबमोजिम आज प्रथम राष्ट्रिय च्याउ दिवस मनाउन लागिएको हो।

६४ दलले बुझाए समानुपातिकको बन्दसूची

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाएका छन्।

एपीएफ क्लब एनभिए च्याम्पियनसिपको क्वार्टरफाइनलमा

मंगलबार पुरुषतर्फ दिनको पहिलो खेलमा मणिमुकुन्द क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपीएफले क्वार्टरफाइनलमा आफ्नो स्थान बनाएको हो।

यो देश मेरो पनि हो भन्ने सोच राखेर सबै पक्ष जिम्मेवार बनौँ : प्रधानमन्त्री कार्की

मुलुक निर्वाचनमा होमिइसकेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले जनताबाट आफ्ना मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको एक मात्र विकल्प रहेको स्पष्ट पारिन्।

तमु ल्होसारले बन्धुत्वको भावना बढाउने राष्ट्रपतिको विश्वास

राष्ट्रपति रामचन्द्र पौडेलले तमु ल्होसारले सबै नेपालीबीच सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

कुलमानलाई हर्कको कटाक्ष : एक महिनामै पोइल जाने पार्टी कुन हो?

पछिल्लो समय उनी रास्वपासँग काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह र उज्यालो नेपालको एकतालाई लिएर निरन्तर विरोध गरिरहेका छन्।

काम नगरेर रुग्ण बनाइएका ठेक्का तोड्नु हाम्रो बाध्यता : मन्त्री घिसिङ

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले वर्षौंदेखि काम नगरेर रुग्ण ठेक्का तोड्नु बाध्यता रहेको बताएका छन्।

गृहमन्त्री अर्याल विराटनगरमा

विराटनगर विमानस्थलमा बालेन, रवि गठबन्धन, सरकारका मन्त्री कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति बन्ने सहमति र मन्त्रीहरूले नै पार्टी खोलेको विषयमा पत्रकारहरूले सोधेको प्रश्नमा मन्त्री आर्यालले आफू सहभागी नभएको प्रतिक्रिया दिएका छन्।

रास्वपाको समानुपातिकको बन्दसूचीमा चितवनका मात्रै २२ जना

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा चितवनका २२ जना समावेश भएका छन्।

सुनको भाउ झण्डै ८ हजारले घट्यो, चाँदीमा पनि भारी गिरावट

स्थानीय बजारमा आज सुनको मूल्यमा भारी गिरावट देखिएको छ। मंगलबार (आज) सुन दुई लाख ६२ हजार १०० रुपैयाँ तोकिएको छ।

दुर्गा प्रसाईंलाई प्रधानमन्त्री कार्कीले दिइन् बुद्ध उपहार!

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंलाई शान्तिको प्रतीक भगवान् गौतम बुद्धको चित्र उपहार दिएकी छन्।

सिद्धार्थ क्यापिटलको सेवाले लगानीकर्ताको विश्वास जित्दै

सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले यो अवसर सिद्धार्थ क्यापिटल लिमिटेडको लागि मात्र नभएर सम्पूर्ण ग्राहकवर्ग, साझेदार, नियामक निकायको र कर्मचारीहरूको विश्वास र साथको परिणाम हो।

एआई तथा बिग डेटा कार्यक्रम सम्पन्न

सामसङले यो कार्यक्रम पुस १२ देखि १४ गतेसम्म सञ्चालन भएको थियो। यससँगै कोडिङ तथा प्रोग्रामिङको नयाँ ब्याच सुरु भएको जानकारी पनि दिइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्