२० असार २०८३ शनिबार
image/svg+xml

मधेस प्रदेशसभामा बजेट विवाद चर्कियो, विपक्षी अवरोधले छलफल अनिश्चित

बजेट संशोधन नगरेसम्म बजेटमाथिको छलफल हुन नदिने अडान लिँदै विपक्षी दलहरूले बैठक अवरुद्ध गरेपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

ई–पासपोर्ट खरिद विषयले नेपालको अन्तर्राष्ट्रिय छविमा प्रभाव पारेको हो ?

यसले नेपालको बाह्य छवि र प्रतिष्ठामा समेत प्रभाव परेको विज्ञहरू बताउँछन् ।

असार मसान्तको चटारो : विभिन्न स्थानीय तहमा शनिबार र आइतबार पनि कार्यालय खुल्ने

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा सात दिन अगावै सबै प्रकारका भुक्तानी प्रक्रिया सम्पन्न गरिसक्नुपर्ने कानुनी व्यवस्था छ।

मन्त्रीहरूले धमाधम नियुक्त गर्न थाले सल्लाहकार सचिव, कुन सचिव शक्तिशाली ?

हाल सचिवको दरबन्दी संख्या ७१ छ। स्रोतका अनुसार १० जना सचिवको दरबन्दी घटाउने तयारी भइरहेको छ।

नकआउट चरणमा इतिहास रच्ने योजनामा इजिप्ट र अस्ट्रेलिया

नकआउट चरणमा इतिहास रच्ने योजनाका साथ इजिप्ट र अस्ट्रेलिया प्रतिस्पर्दामा आमन्नेसामन्ने हुँदैछन्।

‘नेपाली ब्रो’ विरुद्ध छोराकी प्रेमिकाको अर्को सनसनीपूर्ण बयान: नुहाउँदा, लुगा फेर्दा चिहाएर हेर्थे

ईश्वरी भुजेलले भने आफूलाई छोरीसरह माया गर्ने र ‘छोरी’ भनेर सम्बोधन गर्ने गरेको उनको भनाइ छ।

पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा भेटेरिनरी प्रमाणपत्र अनिवार्य

विभागले बर्डफ्लुका भाइरसले स्वरुप परिवर्तन गर्न सक्ने जोखिम रहेकाले रोग नियन्त्रणमा लागि सबै सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।

रास्वपा सांसद खत्रीको प्रश्न : निलो रङ रास्वपाको दाइजो हो र ?

उनले नेताहरूको नाममा राज्यको ढुकुटीबाट सडक, भवन र स्मारक बनाउँदा प्रश्न नउठाउने तर जनताको सेवाका लागि बस चलाउँदा विरोध हुनु गलत भएको दाबी समेत गरेका छन्।

काठमाडौं पूर्ण खोप सुनिश्चित महानगर घोषणा

शुक्रबार आयोजित विशेष कार्यक्रममा काठमाडौं महानगरपालिकाले यो घोषणा गर्दै बालबालिकाको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ।

एन्फा पदाधिकारीको विदेश यात्रा नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

वैदेशिक भ्रमण तथा अन्तर्राष्ट्रिय सहभागितामा अवरोध नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

रास्वपा सभापति रवि भन्छन्: प्रदेश संरचनालाई थप प्रभावकारी बनाउन खुला बहस गरौँ

प्रदेश संरचनालाई थप प्रभावकारी बनाउने विषयमा खुला बहस आवश्यक रहेको बताए ।

संघीय मामिलाको सय दिनमा ४८ उपलब्धि (सूचीसहित)

मन्त्री प्रतिभा रावलले १०० दिनको अवधिमा मन्त्रालयले प्रशासनिक सुधार, सेवा प्रवाह, भूमि व्यवस्थापन, सहकारी क्षेत्र सुधार, डिजिटल प्रणाली विस्तार तथा सुशासन प्रवर्द्धनका क्षेत्रमा उल्लेखनीय कामहरू सार्वजनिक गरेकी हुन्।

वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराउने उद्देश्यले उक्त सेवा सुरु गरिएको हो।

केतन हत्या प्रकरणमा नयाँ ट्विस्ट : ‘क्राइम पेट्रोल’ हेरेर योजना, तेस्रो व्यक्तिलाई पनि जानकारी

प्रहरीले सिया र चेतनले केतनलाई मार्ने षड्यन्त्रको पूर्वाभ्यास गरेको लुलनगर क्षेत्रको पहाडमा लगेर घटनास्थलको मुचुल्का समेत तयार पारेको छ।

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग खुले

वर्षायाम सक्रिय भएसँगै देशका विभिन्न राजमार्गमा पहिरो खस्ने, सडक अवरुद्ध हुने तथा यात्रा जोखिमपूर्ण बन्ने क्रम बढेकाले

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्