७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

आजबाट कोप–२९ सुरुः नेपालले जलवायुजन्य जोखिमका उदाहरण दिँदै

एक सय ९२ भन्दा बढी मुलुकहरुको राष्ट्रप्रमुखदेखि उच्च पदस्थ अधिकारीहरु सामु उनको हिमालको सुरक्षाको मुद्दालाई प्राथमिकताका साथ प्रस्तुत गर्ने कार्यक्रम तय भएको राष्ट्रपतिकोे सचिवालयले जनाएको छ।

लुक्लामा एकैदिन १८४ उडान, झण्डै चार सय विदेशी पर्यटक भित्रिए

सोलुखुम्बुको तेञ्जिङ हिल्लारी विमानस्थल लुक्लामा बिहिबार एकैदिन एक सय ८४ वटा हवाई उडान भएको छ। उक्त विमानस्थलमा हेलिकप्टर र जहाज गरी एक सय ८४ वटा उडान भएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ।

सगमारथा क्षेत्रमा लडेर घाइते भएका जापानिज नागरिको उद्धार

विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रबाट घाइते अवस्थामा एक विदेशी पर्यटकको उद्धार गरिएको छ।

सोलुखुम्बुको थामेमा मोबाइल सेवा पुनःसञ्चालन

सोलुखुम्बुको थामेमा हिमताल फुटेर आएको बाढीले अवरुद्ध मोबाइल सेवा पुनःसञ्चालनमा आएको छ । नेपाल टेलिकमले सोमबार विज्ञप्ति जारी गर्दै खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा गत साउन ३२ गते हिमताल फुटेर आएको बाढीले उक्त क्षेत्रमा मोबाइल सेवा अवरुद्ध भएकामा हाल सञ्चालनमा आइसकेको जनाएको हो ।

बाढीको चपेटामा परेको थामेमा मोबाइल सेवा स्थापित

हिमताल फुटेपछि बाढीको चपेटामा परेको सोलुखुम्बु जिल्लाको थामेमा नेपाल टेलिकमको मोवाइल सेवा स्थापित भएको छ।

थामे: सबै थाम्यो, थामेन विपत्

सयौं वर्षदेखि आन्तरिक र बाह्य पर्यटकलाई स्वागत गरिरहेको सोलुखुम्बुको थामे क्षणभरको बाढीले बगरमा परिणत भएको छ।

लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा

सोलुखुम्बु मौसम प्रतिकूलताका कारण यहाँस्थित तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन्।

उत्कृष्ट गन्तव्य स्थल ‘खुम्बु क्षेत्र’ मा थप पूर्वाधार विस्तार गरिँदै

सगरमाथा पदयात्रा पदमार्ग क्षेत्रको पूर्वाधार निर्माणसँगै त्यस क्षेत्रको पर्यटक आवगमन सहज बन्दै गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्