२२ मंसिर २०८२ सोमबार
image/svg+xml

नागढुंगा-नौबिसे सडक अब हरेक दिन ५ घण्टा बन्द, के छन् वैकल्पिक मार्ग?

ट्राफिक व्यवस्थापन गरी सडक निर्माणलाई गति दिने लक्ष्यका साथ यही मंसिर २४ गतेदेखि आगामी पुस १ गतेसम्म दैनिक पाँच घण्टा सडक बन्द गर्ने निर्णय गरिएको छ।

यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमयदर

अस्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ४० पैसा र बिक्रीदर ९५ रुपैयाँ ८० पैसा, क्यानडियन डलर एकको खरिददर १०४ रुपैयाँ र बिक्रीदर १०४ रुपैयाँ ४३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ८६ पैसा र बिक्रीदर १११ रुपैयाँ ३३ पैसा तोकिएको छ।

एनपिएल: कर्णाली सबैभन्दा कम लक्ष्य रक्षा गर्ने टोली

डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दा आइतबार नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको यो प्रतिस्पर्धालाई खासै रोमाञ्चक रूपमा हेरिएको थिएन ।

प्याब्सन क्रिकेट: लिटिल स्टार र प्यारागन विजयी

लहानमा जारी ‘प्याब्सन इन्टरस्कुल क्रिकेट लिग–२०२५’ टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारका खेलमा लिटिल स्टार स्कुल र प्यारागन पब्लिक स्कुल विजयी भएका छन्।

गुठिज्युलामा होमस्टे सञ्चालन

जुम्लाको सिंजा सभ्यताको गर्भमा रहेको गुठिज्युला गाउँपालिका-५ मा सञ्चालनमा आएको ‘एप्पल गार्डेन होमस्टे’ ले स्थानीय पर्यटनको स्वरूप बदल्न थालेको छ।

अब सडक प्रयोग गरेबापत दस्तुर लाग्ने: २२ वटा सडकमा ‘टोल गेट’ राख्ने तयारी

अहिले नागढुंगा–मुग्लिन, लगायत विभिन्न ठाउँमा स्तरोन्नतिको काम भइरहेको छ। ती सडकहरूको स्तरोन्नतिको काम पूरा हुने बित्तिकै त्यहाँ पनि सडक दस्तुर उठाउन सुरु गरिने मन्त्रालयको भनाइ छ।

एमाले महाधिवेशन: ५ लाख जनता उतार्ने बस्नेतको दाबी, युवाहरूलाई उच्च प्राथमिकता

नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको आसन्न ११ औं महाधिवेशनमा ५ लाखभन्दा बढी जनपरिचालन गर्ने तयारी भएको बताएका छन्।

उपसभामुखको प्रश्न: सरकारले लोकप्रिय हुन खर्च कटौती गर्‍यो, भ्रष्टाचार चाहिँ कहाँ घट्यो ?

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले सरकारले लोकप्रिय हुने बहानामा संघीय संसद सचिवालयको बजेट अनुचित ढंगले कटौती गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।

ओली र लेखकलाई पक्राउ नगरे देशभर आन्दोलन गर्ने सुदनको चेतावनी

हामी नेपालका संस्थापक सुदन गुरुङले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गरेका छन्। उनले यदि उनीहरूलाई पक्राउ नगरिए देशभर विरोध प्रदर्शन गर्ने चेतावनी दिए।

विदेशमा बिचल्ली: उद्धारमा अग्रसर हुनुपर्ने राज्य पक्ष नै मौन

वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोलेका अनुसार वैदेशिक रोजगारीमा गएका नेपालीले देशको अर्थतन्त्रमा टेको दिइरहेका छन् तर उनीहरू विदेशी भूमिमा अप्ठेरोमा पर्दा राज्य पक्ष मौन छ ।

जुम्लामा रैथाने बाली-परिकार प्रदर्शनी हुने

चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापाले स्थानीय उत्पादन र मौलिक बालीको प्रवर्द्धन नगरपालिकाको प्राथमिकता रहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्