५ वैशाख २०८२ शुक्रबार
image/svg+xml १३:५३ अपराह्न

पूर्वराजाको सम्बोधनपछि थापाले भने- राजा र जनता मिलेर देशलाई बचाउनुपर्छ

राप्रपा, नेपालका अध्यक्ष कमल थापाले राजा र जनता मिलेर देशलाई बचाउने र बनाउने बेला भएको बताएका छन्।

अब मार्गचित्र नबदले मुलुक बच्न गाह्रो छ : थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले विद्यमान व्यवस्था र अवस्था बदल्न आन्दोलनमार्फत धक्का दिनुपर्ने समय आएको बताएका छन्।

दुई राप्रपाबीच एकताको तीव्र प्रयास

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकताको प्रयास सुरु भएको छ।

राप्रपा नेपालले राजसंस्था र हिन्दु राष्ट्रका लागि चैतदेखि आन्दोलन गर्ने

कमल थापा नेतृत्वको राप्रपा नेपालले हिन्दु राष्ट्र र राजसंस्था फर्काउन चैतदेखि आन्दोलन गर्ने निर्णय गरेको छ । शनिवार सम्पन्न केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।

जलश्रोतको विषयमा पर्याप्त बहस नहुँदा साझा धारणा बन्न सकेन्ः अध्यक्ष थापा

उनले कुनै एउटा मुलुकको स्वार्थ पूर्तिका लागि मात्र नेपालको जलसम्पदा प्रयोग हुने विषय प्रधान भएको आरोप पनि लगाए।

गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विदेशी एजेन्डाः कमल थापा

अध्यक्ष कमल थापाले विदेशीहरुको प्रायोजन र षड्यन्त्रबाट मुलुकको महत्त्वपूर्ण पहिचानलाई समाप्त पार्न देश भित्रका पार्टीहरुलाई प्रयोग गरिएको आरोप लगाए।

भारतले नाकाबन्दी लगाउनुको कारण भूराजनीति, सुरक्षा र सामरिक विषयमा अवधारणागत भिन्नता हो: कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी,नेपालका अध्यक्ष कमल थापाले भूराजनीति, सुरक्षा र सामरिक विषयमा दुई देशका बिचमा भिन्नता भएका कारण नेपालले भारतको नाकाबन्दी भोग्नुपरेको बताएका छन् ।

ईपिजीको प्रतिवेदन बुझ्‍न भारतीय पक्षलाई प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री ओलीले देशभित्रको कमजोरी र स्वार्थ लुकाउन 'भूराजनीति’को प्रभाव भन्ने सोच उचित नहुने भन्दै राष्ट्रलाई शिरमा राखेर राष्ट्रिय स्वाभिमानको झण्डालाई फहराउन आग्रह गरे ।

सहमतिमै राजसंस्थालाई अभिभावकको रुपमा राखौं : कमल थापा

अध्यक्ष कमल थापाले बलियो राष्ट्रवादी, प्रजातन्त्रवादी, हिन्दुवादी, राजसंस्थावादी शक्ति बनाउने हो भने राप्रपा नेपाल बलियो बनाउन सबैले सहयोग गर्नुपर्ने आवश्यकता औल्याएका छन् ।

बंगलादेशमा हिन्दूहरूमाथि भैरहेको आक्रमण अन्त्य गर्न राप्रपा नेपालको माग

राप्रपा नेपालले बंगलादेशमा धार्मिक आस्थाका आधारमा हिंसा भएको भन्दै त्यसको विरोध गरेको छ।

देशले संघीयता धान्न सक्दैन खारेज गर्नुपर्छः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुकले अहिलेको यस्तो संघीयता धान्न नसक्ने भन्दै खारेज गर्नुपर्ने बताएका छन्।

नेपाल जनता पार्टीका उपाध्यक्ष धिरेन्द्र झा राप्रपा नेपालमा प्रवेश

राप्रपा नेपाल र नेपाल जनता पार्टीको धिरेन्द्र झा समूहबीच एकता भएको छ । आइतबार एक कार्यक्रम गरी दुवै समूहले सहमतिपत्रमा हस्ताक्षर गरे ।

राप्रपा नेपालले राप्रपालाई भन्यो : राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनामा द्वेध चरित्र नदेखाउँनू

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको राष्ट्रिय महाधिवेशन आगामी फागुनमा हुने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्