४ वैशाख २०८२ बिहीबार
image/svg+xml १३:५ अपराह्न

एनसेलसहित चार संस्थाबीच लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानका लागि सहकार्य

बालविवाह अन्त्यको लागि जनसचेतना जगाउन र संयुक्त पहलद्वारा यसको समाधान खोज्न योगदान पुर्याउने उद्देश्यले महिलाविरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमबीच उनीहरुले सहकार्यको घोषणा गरेका हुन्।

कोइका र युएनएफपीएबीच नेपालमा किशोरी तथा महिला सशक्तीकरणका लागि सम्झौता

कोइका नेपाल र संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए) नेपालबीच किशोरी र युवतीकालागि सेफ-गर्ल्स परियोजनामा सम्झौता भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्