राजनीतिक खिचातानीले हङकङसँगको खेल प्रभावित
नेपाली फुटबलभित्रको राजनीति खिचातानीका कारण अन्तर्राष्ट्रिय प्रतिष्ठासँग जोडिएको हङकङसँगै मैत्रीपूर्ण फुटबल नै प्रभावित हुन पुगेको छ।
नेपाली फुटबलभित्रको राजनीति खिचातानीका कारण अन्तर्राष्ट्रिय प्रतिष्ठासँग जोडिएको हङकङसँगै मैत्रीपूर्ण फुटबल नै प्रभावित हुन पुगेको छ।
पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ।
नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार एक फर्मलाई जरिवाना गरेको छ।
बर्ड फ्लु मानिसमा समेत सर्न सक्ने रोग भएकाले यसको नियन्त्रण र रोकथामका लागि सबैको सहयोग आवश्यक रहेको नगरपालिकाले जनाएको छ।
विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय नेपालीहरूका लागि अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउटा अलग्गै डेस्क राखिने भएको छ।
शव परीक्षण प्रतिवेदन र घटनाको सूक्ष्म अनुसन्धानका क्रममा एक महिनापछि दानाका २२ वर्षीय प्रकाश विकले सौरवको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माध्यमिक विद्यालयमा पाँच लाख रुपैयाँको ‘मुगाधन र भलशोभा स्मृति अक्षयकोष’ स्थापना गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ १० पैसा र बिक्रीदर १०५ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ७० पैसा र बिक्रीदर ११७ रुपैयाँ १६ पैसा तोकिएको छ।
हाम्रो मुलुकको सामाजिक संरचना बहुधार्मिक, बहुसांस्कृतिक र सहअस्तित्वको बलियो आधारमा उभिएको छ।
‘सस्टेनेबल टुरिजम भक्तपुर’ अभियान अन्तर्गत ‘जन्तु फेमिली’ समूहले प्रस्तुत गरेको आकर्षक ‘फायर शो’ हेर्न स्थानीय बासिन्दा तथा आन्तरिक–बाह्य पर्यटकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो ।
कपिलवस्तुको महाराजगंज नगरपालिकाको बर्गदा घटना सम्बन्धमा १० जना पक्राउ परेका छन् ।
उनले देशवासीले युवाप्रति ठूलो आशा राखेको उल्लेख गर्दै इमानदारीपूर्वक काम गरे अपेक्षित परिणाम हासिल गर्न सकिने बताइन्।
नयाँ शैक्षिक सत्र सुरु भएसँगै सार्वजनिक विद्यालयका विद्यार्थीले हातहातमा नयाँ पुस्तक पाउने भएका छन् ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालमा नयाँ नेतृत्व चयन भएको छ । सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा २९ सदस्यीय समिति गठन भएको हो । निवर्तमान अध्यक्षमा करणकुमार चौधरी रहेका छन् ।
आइतबार सकिएको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको सम्पूर्ण ऊर्जा, योजना र प्रतिबद्धता अब यही महाधिवेशनको सफलतामा केन्द्रित रहने निर्णय गरेको हो।