उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्ने
आयोजक नेपालले साफ यु–२० च्याम्पियनसिपको उद्घाटन खेलमा श्रीलंकाको समाना गर्ने भएको छ।
आयोजक नेपालले साफ यु–२० च्याम्पियनसिपको उद्घाटन खेलमा श्रीलंकाको समाना गर्ने भएको छ।
उपेन्द्रमान सिंहको खेल हेरेर किरणले राष्ट्रिय टोलीसम्म पुग्ने सपना बुनेका थिए । त्यसैले उनले १३ वर्षको उमेरदेखि फुटबल खेल्न थाले । त्यसको एक वर्षपछि नै उनी इन्टर स्कुल कप प्रतियोगिता खेल्न काठमाडौं ओर्लिएका थिए ।