४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मुलुक र जनता लाभान्वित हुनेगरी कार्य गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुक र जनता लाभान्वित हुनेगरी काम गर्न विद्युत् नियमन आयोगलाई निर्देशन दिएका छन्।

उपत्यकाका यी स्थानमा आज विद्युत् सेवा अवरुद्ध हुने

ललितपुरको पुल्चोक वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा (आज) शनिबार तीन घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ।

अब बिजुली बेच्छ नेपाल

‘नेपालले पहिलोपटक विहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौतामार्फत विद्युत् निर्यात गर्ने भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालले भारतलाई करिब एक हजार मेगावाट विद्युत् निर्यात गर्ने भएको छ। यो एउटा नयाँ कोसेढुंगाका रूपमा रहेको छ।’

अन्नपूर्ण गाउँपालिकामा तीन दिनदेखि विद्युत् अवरुद्ध

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीन दिनदेखि विद्युत् आपूर्ति अवरुद्ध भएको छ।

‘विद्युत् प्राधिकरणको बदमासी बाहिरिने डरले केही नेता आत्तिएका छन्’

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले विद्युत् प्राधिकरणभित्रको बदमासी बाहिरिने डरले केही व्यक्ति आत्तिएको बताएका छन्।

ऊर्जामन्त्री बस्नेत समक्ष विद्युत् नियमन आयोगका अध्यक्षको शपथ

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धिताललाई पद तथा गोपनियताको शपथ गराएका छन्।

लामो समयदेखि महसुल नबुझाएपछि विद्युत् लाइन विच्छेद

नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिममा लामो समयदेखि विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन विच्छेद गर्न थालेको छ।

हेटौंडा-ढल्केबर-इनरुवा ४०० केभी प्रसारण लाइनकाे प्रधानमन्त्रीले आज उद्घाटन गर्ने

मुलुकको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ एवं विश्वसनीय बनाउन तथा नेपाल र भारतबीच अबिच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सम्पन्न भएको छ।

विद्युत् प्राधिकरणद्वारा अत्याधुनिक ‘डेटा सेन्टर’ सञ्चालन

नेपाल विद्युत् प्राधिकरणले अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक ‘डेटा सेन्टर’ सञ्चालनमा ल्याएको छ।

‘विद्युत् तारमुनिका घर-जग्गालाई क्षतिपूर्ति दिनू’

सर्वोच्च अदालतले विद्युत् टावरबाट तानिने तारमुनिको निश्चित दूरीसम्मको भागमा पर्ने घर, जग्गाजस्ता सम्पत्तिको न्यायोचित क्षतिपूर्ति दिएर मात्रै प्रसारण लाइन विस्तार गर्न सरकारका नाममा परमादेश जारी गरेको छ।

चार सय केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन निर्माण

विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा चार सय केभी हेटौँडा सबस्टेसनले निर्माण कार्य सम्पन्न गरेको छ।

म्याग्दीका ६ पालिकामा आज ११ घण्टा विद्युत अवरूद्ध हुने

म्याग्दीको बेनी नगरपालिकासहित विभिन्न ६ पालिकामा आज ११ घण्टासम्म विद्युत अवरुद्ध हुने भएको छ।

नौ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०–८१ को नौ महिनामा ११ अर्ब ६ करोड बराबरको नाफा कमाएको छ।

काठमाडौंका यी स्थानमा आजदेखि चार घण्टा विद्युत् अवरुद्ध हुने

काठमाडौंका केही स्थानमा आजदेखि पाँच दिन दैनिक चार घण्टा विद्युत् अवरुद्ध हुने भएको छ।

असोजभित्र काबेलीको विद्युत राष्ट्रिय प्रसारण लाइनमा

जलविद्युतको ‘हव’बन्दै आएको ताप्लेजुङमा एकपछि अर्को आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुने संकेत देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्