पशुपति कोषले एक महिनाभित्रै गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने
पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र पशुपति गौशाला धर्मशालालाई आफैँले सञ्चालन गर्ने गरी तयारी सुरु गरेको छ।
पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र पशुपति गौशाला धर्मशालालाई आफैँले सञ्चालन गर्ने गरी तयारी सुरु गरेको छ।
रसुवाको कटुन्जेमा भूमिगत पानीको व्यवस्था गरिएसँगै धैवुङ क्षेत्रका पाँच सय परिवार लाभान्वित भएका छन्।
बाजुराको बूढीगङ्गा नगरपालिकामा भिरबाट खसेको ढुङ्गा लागेर वडा सदस्यको मृत्यु भएको छ।
उजुरीको आधारमा मात्र उद्योगी–व्यवसायीलाई दोषी ठहर गर्ने र मिडिया ट्रायल गर्ने कार्य अनुचित भएको उल्लेख गर्दै यसले व्यवसायीको मनोबल घटाउने तथा लगानी–व्यवसाय वातावरणमा दीर्घकालीन नकारात्मक असर पार्ने चेतावनी दिइएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि अर्थ मन्त्रालयको टोली दिनमा १६ घण्टासम्म खटिएको बताएका छन्।
कुनै पनि कन्सर्टमा मञ्चका कलाकारसँग दर्शक यत्तिको भावुकतापूर्वक जोडिएको आफूले कहिल्यै नदेखेको इलिनको प्रतिक्रिया थियो । कन्सर्ट हेर्नकै लागि उनी डेढ घण्टा मोटर हाँकेर आइपुगेकी थिइन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘जलस्रोत विधेयक २०८३’ को मस्यौदा परिमार्जन कार्य पूरा गर्दै स्वीकृतिका लागि अघि बढाउने तयारी गरेको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबासँग वार्ताको घोषणा गरेका छन् ।
नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले आफ्नो संलग्नताले पार्टी झन् सुदृढ र सशक्त हुने दाबी गरेका छन्।
गत चैत ३ गते सुशासन मार्गचित्र समितिले नेपाल सरकारसमक्ष समितिलाई खारेज गर्न सिफारिस गरेकाे थियाे।
आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले प्राध्यापक तुलाधरलाई रु एक लाख नगदसहितको पुरस्कार हस्तान्तरण गरेका हुन्।
करिब एक लाख २५ हजार यात्रुको अभिलेख सङ्कलन भएको जनाइएको छ।
नेपाली कांग्रेसले कर्णालीको विकास, समृद्धि, सुशासन र जनसेवालाई केन्द्र भागमा राख्दै २१ बुँदे ‘कर्णाली सङ्कल्प पत्र’ जारी गरेको छ ।
खेल नेपाली समयअनुसार राति ७ः४५ बजे अहमदावादमा सुरु हुनेछ।
जलस्रोत व्यवस्थापनलाई संघीय संरचनाअनुसार व्यवस्थित बनाउन सरकारले नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ ।