९ माघ २०८२ शुक्रबार
image/svg+xml

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा कायम गरी मुलुक र जनताको सर्वोत्तम हितका लागि काम गर्नु रहेको बताएका छन् ।

ताप्लेजुङका पाँच स्थानीय तहका आफ्नै भवन

बसन्त पञ्चमीको अवसर पारेर शुभ साइतका साथ प्रमुख प्रशासकीय र सामुदायिक भवनको उद्घाटन गरिएको पालिका अध्यक्ष पोमूले जानकारी दिए ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने एकताबद्ध हुनुपर्छ: दाहाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने देशभक्तहरू एकताबद्ध हुनुपर्ने बताएका छन् ।

अदालत जलेको होइन जलाइएको हो, यो सबैलाई थाहा छ: प्रधानन्यायाधीश

सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयमा कुनै खालका गलत प्रवृत्ति स्वीकार्य नहुने बताएका छन् ।

‘सिन्दुरे जात्रा’मा विजय र अञ्जना

अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइली अनुबन्ध भएका छन् । ब्लकबस्टर निर्देशक सरोज पौडेलसँग यी दुवै कलाकारको यो दोस्रो सहकार्य हो ।

जेन-जी आन्दोलनमा आधारित ‘विगुल’ फागुन-१ देखि

आगामी फागुन १ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘विगुल’को निर्माण पक्ष देश दौडाहामा छ ।

४०० युनिट सहित युरोपमा फोटोन टुनल्यान्ड G7 को ऐतिहासिक माइलस्टोन

यो उपलब्धि छोटो समयको सफलता वा ट्रायल इन्ट्रीका लागि मात्र गरिएको थिएन। यो त प्रतिस्पर्धात्मक युरोपेली बजारमा टुनल्यान्ड G7 को डिजाइन, प्रदर्शन, सुरक्षा र समग्र विश्वसनीयताले बलियो स्वीकार्यता पाएको स्पष्ट संकेत हो।

डोङफेङले सञ्चालनमा ल्यायो विश्वको सबैभन्दा ठूलो डाइ–कास्टिङ मेसिन जडित कम्पोनेन्ट प्लान्ट

चीनमा डिजाइन र निर्माण गरिएको उक्त डाइ–कास्टिङ मेसिनसहित डोङफेङले सञ्चालनमा ल्याएको उक्त प्लान्ट विश्वमा हालसम्मकै सबैभन्दा ठूलो एकीकृत डाइ–कास्टिङ कारखाना बनेको छ ।

पूर्णहिरा माविले मनायो ३८औं वार्षिक उत्सव

लक्ष्मणाका स्थानीय विनोदराज ज्ञवालीले साथ सहयोग गरेर विद्यालयलाई यो ठाउँसम्म पुर्‍याउन धेरै योगदान गरेको भन्दै समारोहका सहभागीले शुभकामना व्यक्त गरेका छन् ।

छैठौं टाइगर कपमा एनसेलको सहकार्य

मुख्य प्रायोजकका रूपमा सहकार्य गर्न यसपालि पनि एनसेलले आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालसँग साझेदारी गरेको छ ।

टाइगर कप भलिबलमा आर्मी, एपीएफ र न्यू डायमण्डको विजयी सुरुवात

प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ नेपाली सेनाको त्रिभूवन आर्मी क्लव र सशस्त्र प्रहरीको एपीएफ क्लव तथा महिलातर्फ टिपटप न्यू डायमण्ड स्पोर्टस क्लवले विजयी सुरूआत गरे ।

नेपाल 'निपाह' भाइरसको उच्च जोखिममा, कसरी बच्‍ने?

संक्रमित व्यक्तिको रगत, दिसा र पिसावसँग प्रत्यक्ष सम्पर्कमा आएमा मानिसमा सर्छ । संक्रमित सुँगुर तथा मानिसको नजिकको सम्पर्कमा पुगेमा पनि यो भाइरस सर्ने चिकित्सक बताउँछन ।

महावीर पुनको चुनाव चिन्ह त्रिभुज

पुनले त्रिभुज चुनाव चिह्न रोजेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक निर्वाचन क्षेत्र र छवटा स्थानीय तह रहेको म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता छन् ।

प्रतिनिधिसभा निर्वाचनः समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ

यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छपाइ भइरहेको छ ।

निर्वाचन चर्चाः कपिलवस्तुमा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने

प्रजिअ तथा जिल्ला सुरक्षा समितिका अध्यक्ष जर्नादन गौतमका अनुसार निर्वाचनलाई लक्षित गरी २ हजार ९९३ निर्वाचन प्रहरी र नेपाल प्रहरी तथा एक हजार सशस्त्र प्रहरी परिचालन गरिने बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्