६ कार्तिक २०८१ मंगलबार
image/svg+xml

७१ जिल्लामा फैलियो डेङ्गु सङ्क्रमण

गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेङ्गु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

राष्ट्रिय युवा गायन प्रतियोगिताको उपाधि दीपक कालीराजलाई

राष्ट्रिय युवा गायन प्रतियोगितामा मकवानपुरका दीपकराज कालीराज प्रथम भएका छन् । बिहीबार भएको अन्तिम प्रतिस्पर्धामा दुई प्रतिस्पर्धीलाई पछि पार्दै कालीराजले प्रथम स्थान हासिल गरेका हुन् ।

गृहमन्त्रालयमा रविका १०० दिन: नियमित काममै उपलब्धि दाबी

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जिम्मेवारी सम्हालेको १०० दिनका उपलब्धि विवरण सार्वजनिक गरेका छन् । गृहमन्त्रालयमा एक समारोह नै आयोजना गरेर उनले आफ्ना उपलब्धि सार्वजनिक गरेका हुन् ।

रुवी खान नेतृत्वको समूहसँग वार्ता गर्न गृह मन्त्रालयद्वारा समिति गठन

आन्दोलनरत रुवी खान नेतृत्वको समूहसँग वार्ता गर्न गृह मन्त्रालयद्वारा ३ सदस्यीय समिति गठन। समितिमा उपसचिव उमाकान्त अधिकारी, प्रहरी उपरीक्षक निरन्जनदत्त भट्ट र शाखा अधिकृत दिनेश न्यौपाने रहेका छन ।

गृह मन्त्रालयले गाँजा लिगलाइजसनका लागि एक महिनाभित्र कानुनी प्रबन्ध गर्छ: उपप्रधानमन्त्री लामिछाने

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अनुसन्धानका लागि गाँजाको औषधिजन्य प्रयोगका लागि एक महिना भित्र आवश्यक कानूनी प्रवन्ध गर्ने बताएका छन् ।

स्वास्थ्य मन्त्रालयमा छुट्याएको ४.६४ प्रतिशत बजेट अत्यन्त न्यून भयो: सांसद केसी

नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले स्वास्थ्य मन्त्रालयमा कम्तीमा १० प्रतिशत बजेटको व्यवस्था हुनुपर्नेमा ४.६४ प्रतिशत अत्यन्त न्यून भएको बताएका छन्।

ऊर्जा सुरक्षा, सुलभता एवं दिगोपनाको लागि जलविद्युत् र सौर्य ऊर्जाको एकीकृत विकासमा जोड

जलवायु परिवर्तनका कारण नदीको बहावमा घटबढ भई सुक्खा मौसममा पानीको अभाव हुन थालेको जलविद्युत्मा भएको पूर्ण निर्भरतालाई कम गरी नवीकरणीय ऊर्जाका स्रोतहरु जस्तै सोलार पिभीमा आधारित विद्युत् उत्पादनलाई जोड दिनुपर्ने एक अध्ययनले देखाएको छ।

समाधान हराएको श्रमाधान

रोजगारदाता र रोजगारीको खोजीमा रहेका व्यक्तिबीच एउटै थलोमा भेला भई आवश्यक प्रबन्ध गर्न सकिने यस्तो आयोजनाले नेपाली श्रम बजारलाई मार्गदर्शन गर्न सक्छ।

संसद बैठक आज पनि बस्दै, विनियोजन विधेयकमा छलफल जारी रहने

संसद सचिवालयका अनुसार आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, न्याय तथा संसदीय मामिला, शहरी विकास र रक्षा मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ।

श्रमाधान मेलामा जागिर खोज्नेभन्दा दिने धेरै

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार आयोजना गरेको बागमती प्रदेशस्तरीय दुई दिवसीय श्रमाधान मेलामा रोजगारी खोज्नेहरू नपुगेपछि आयोजक चिन्तित बनेका छन्।

बागमती प्रदेशको ‘श्रमाधान रोजगार मेला’ आजदेखि ललितपुरमा

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आजदेखि बागमती प्रदेशको ‘श्रमाधान रोजगार मेला’ ललितपुरमा आयोजना गर्न लागेको हो। दुई दिनसम्म चल्ने मेलाको सम्पूर्ण तयारी भइसकेको मन्त्रालयले जनाएको छ।

संसद बैठक बस्दै, यस्ता छन् आजको कार्यसूची

आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पनि पढेर सुनाउने कार्यक्रम रहेको छ।

मंगलबार देखि ललितपुरमा श्रमाधान रोजगार मेला सुरु

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार देखि बाग्मती प्रदेशको ललितपुरमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको छ । दुई दिनसम्म चल्ने मेलाको सम्पूर्ण तयारी भै सकेको मन्त्रालयले जनाएको छ।

तेह्र मन्त्रालय र उपराष्ट्रपति कार्यालयको बजेट पुस्तिका छापियो, मंगलबारदेखि छलफल

मन्त्रालयमा विनियोजित रकम उल्लेखित पुस्तक उपलब्ध नहुँदा प्रतिनिधि सभाको बैठक स्थगित भएपछि मन्त्रालयलहरु पुस्तक छाप्न सक्रिय भएका छन्।

रासायनिक मल वितरणसम्बन्धी निर्देशिका संशोधन गरिने

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल वितरणका समस्या समाधान गर्न निर्देशिका संशोधन गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्