२७ भाद्र २०८१ बिहीबार
image/svg+xml

नेविसंघद्वारा बंगलादेशका विद्यार्थीको प्रशंसा, अल्पसंख्यकको संरक्षण गर्न माग

नेपाल विद्यार्थी संघ(नेविसंघ)ले बंगलादेशी विद्यार्थी नेताहरूको बहादुरी र लचकपनको प्रशंसा गरेको छ । लोकतान्त्रिक संक्रमण र अल्पसंख्यकको संरक्षण सुनिश्चितता गर्न नेविसंघले माग गरेको छ ।

नेविसंघले लेख प्रतियोगिता गर्दै, सर्वोत्तमलाई ५० हजार पुरस्कार

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मुखपत्र ‘संक्रान्ति’को १३ औं अंक प्रकाशनको तयारी गर्दै सो अवसरमा राष्ट्रव्यापी लेख प्रतियोगिताको घोषणा गरेको छ।

शिक्षा समितिलाई नेविसंघको प्रश्न-विद्यालय शिक्षा विधेयक कता हरायो ?

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि संसदीय विषयगत समितिका सभापति अम्मरबहादुर थापालाई ज्ञापनपत्र बुझाएको छ।

‘पेइड इन्टर्नसिप’ अभियानमा नेविसंघ, क्याम्पस र कम्पनीबिच धमाधम सम्झौता

नेपाल विद्यार्थी संघ(नेविसंघ)ले विद्यार्थीहरूका लागि ‘पेइड इन्टर्नसिप’(सुविधासहितको शैक्षिक अभ्यास) अभियान चलाइरहेको छ।

नेविसंघले विपद प्रतिकार्यमा स्वयम्सेवक खटाउँदै

नेपाल विद्यार्थी संघ(नेविसंघ)ले वर्षायाममा हुने विपदको प्रतिकार्यमा स्वयम्सेवक परिचालन गर्ने भएको छ । नेविसंघ केन्द्रीय समितिले ७७ वटै जिल्लाका जिल्ला कार्यसमितिलाई एक परिपत्र जारी गर्दै स्वयम्सेवक परिचालन गर्ने निर्देशन गरिसकेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्