१६ माघ २०८२ शुक्रबार
image/svg+xml

अस्थायी मतदाता विवरण पनि सङ्कलन हुँदै

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ अस्थायी मतदाता विवरण सङ्कलन सुरु भएको छ ।

नयाँतिर हावा चलेकै छ, तर प्रत्यक्ष–समानुपातिक मिलाएर एक नम्बर पार्टी बन्छौँ: प्रचण्ड

‘तर प्रत्यक्षमा हामी अगाडि हुन्छौँ। प्रत्यक्ष र समानुपातिक जोड्दा हामी सबैले मेहनत ग¥यौँ भने देशमा फेरि एक नम्बर पार्टी नेपाली कम्युनिस्ट पार्टी बन्ने सम्भावना छ।’

राष्ट्रिय जनमुक्ति पार्टीको चुनावी घोषणापत्र सार्वजनिक

राष्ट्रिय जनमुक्ति पार्टीले आसन्न फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । रूपन्देहीको मङ्गलापुरस्थित पार्टीको जिल्ला कार्यालयमा आज पत्रकार सम्मेलन गरी चुनावी घोषणा पत्र सार्वजनिक गरिएको हो ।

फेरि बल्झियो केवलकारको मुद्दाः खारेजीको माग गर्दै ताप्लेजुङमा प्रर्दशन

तोक्मेस्थित फाल्गुनन्द चौकबाट सुरु भएको प्रर्दशन दोबाटो–पुरानो कोप्चे–वीरेन्द्रचौक–पुरानो बैंक लाइन हुँदै फेरि फाल्गुनन्द चौकमै आएर कोणसभामा परिणत भएको थियो ।

प्रचण्ड झुट बोले, लिच्चड कुराको विश्वास नगर्नुस्: विप्लव

‘विप्लव एकतामा आएन भन्ने हल्ला झुटा हो । प्रचण्डले आह्वान गएको एकता र ध्रुवीकरण क्रान्तिकारी मर्म र भावनाबाट भागेको हो’

कटारीमा कालोबजारीको दुई सय बोरा मल नियन्त्रणमा

स्थानीय किसानका लागि सहकारीमार्फत आएको २ सय बोरा कालोबजारी गरि अन्यत्र लादै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

अबको परिवर्तन नयाँ पुस्ताको सुनिश्चित भविष्यका लागि: उपेन्द्र यादव

देश र जनताको चाहना र आवश्यकता अनुसार संविधान संशोधन वा पुनर्लेखर गरेर नयाँ पुस्ताको भविष्य संविधानमा सुरक्षित हुनुपर्ने उनको भनाइ छ ।

थारु बाहुल्य दाङ-१ः रोजाइमा थारु उम्मेदवार

आगामी २१ फागुनमा कांगेसका सहमहामन्त्री योगेन्द्र चौधरी पहिलो जितको खोजीमा रहँदा दाङ क्षेत्र नम्बर १ मा अर्का उम्मेदवार मेटमणि चौधरी ‘ह्याट्रिक’ जित निकाल्ने दाउमा रहने छन् ।

संविधानमा सात प्रदेशको व्यवस्था मात्रै छैन, खाम–मगर स्वायत्त क्षेत्र बनाउन सकिन्छ: प्रचण्ड

संविधान व्यवस्था भएका कुरा कानुनमा व्यवस्था गरिए खाम–मगर सभ्यताका आधारमा स्वायत्त क्षेत्र बनाउन सम्भव रहेको प्रचण्डले बताए।

महेशको सुझाव: यस पटक रैथाने उम्मेदवार हाई हाई, घुमन्ते उम्मेदवार बाई बाई गर्नुस्

बस्नेतले भने, ‘यसपालि घुमन्ते उम्मेदवार बाई बाई, रैथाने उम्मेदवार हाई हाई, नेकपा एमाले जिन्दाबाद, घुमन्ते उम्मेदवार मुर्दावाद यो नारा तपाईँले लगाउनुपर्नेछ ।’

बास बस्ने भनिएको होटेल र कोठा नम्बर नै सार्वजनिक भएपछि बालेन रातारात हिँडे

बालेन दिपायल पुग्नुअघि नै सामाजिक सञ्जालमा उनका लागि वर्षा होटेलको कोठा नम्बर ३०४ मा बस्ने व्यवस्था मिलाइएको कुरा सार्वजनिक भएको थियो।

साफ यू- १९ महिला च्याम्पियनसिप भोलिदेखि, सबै तयारी पूरा

दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यू-१९ च्याम्पियनसिप भोलिदेखि पोखरामा सुरु हुँदैछ।

जनप्रतिनिधि र कर्मचारी दुवै अदालत गएपछि गाउँपालिकामा भद्रगोल

रौतहटको यमुनामाई गाउँपालिकाको प्रशासनिक काम भद्रगोल भएको छ । कार्यालय प्रमुख कसलाई राख्ने भन्ने विषयमा भएको विवादले गाउँपालिका नै अन्योलमा परेको छ ।

सात दिनमा ७० लाखले हेरे ‘ऊनको स्वीटर’

गत वैशाख २६ गते सिनेमा घरमा प्रदर्शनमा आएको चलचित्र युट्युबमा सार्वजनिक भएको आज शुक्रबार सात दिन पुरा भएको छ। चलचित्रलाई सात दिनमा ७० लाखले हेरिसकेका छन्।

इतिहासकै पुरानो खोज : मानव पुर्खाले चार लाख ३० हजार वर्षअघि बनाएका काठका औजार भेटिए !

ती लगभग चार लाख ३० हजार वर्ष पुराना हुन्। एउटा एल्डर रूखबाट बनेको पातलो लौरो हो जुन करिब ८० सेन्टिमिटर लामो छ, जुन सम्भवतः माटो खन्न वा जराहरू उखेल्न प्रयोग गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्