कुवेतको कहालीलाग्दो कहानी
वैदेशिक रोजगारीमा ‘आकाशका तारा झारिदिने’ आश्वासन दिँदै एजेन्टहरू गाउँ पस्छन्।
वैदेशिक रोजगारीमा ‘आकाशका तारा झारिदिने’ आश्वासन दिँदै एजेन्टहरू गाउँ पस्छन्।
वैदेशिक रोजगारीका लागि बिनाएजेन्ट कुनै म्यानपावर कम्पनीमा पुगे पनि युवालाई सहयोग हुँदैन।