गेटवे अफ इन्डियाबाट एलिफेन्टा जाँदै गरेको डुंगा समुद्रमा डुब्यो, १३ जनाको मृत्यु
भारत मुम्बईको गेटवे अफ इन्डियाबाट एलिफेन्टा जाँदै गरेको नीलकमल डुंगा नेवीको जहाजसँग ठोक्किएर समुद्रमा डुबेको छ।
भारत मुम्बईको गेटवे अफ इन्डियाबाट एलिफेन्टा जाँदै गरेको नीलकमल डुंगा नेवीको जहाजसँग ठोक्किएर समुद्रमा डुबेको छ।
भारतीय पक्षले आफ्नो सेनाले लडेको युद्धमा जित भएको भन्दै आएको छ भने, बाङ्लादेशले त्यो युद्ध बाङ्लादेशको आफ्नो रहेको र त्यसमा भारतको सहयोग मात्रै रहेको भन्दै भारतले एकलौटी हक लिएर बाङ्लादेशी सम्प्रभुतामाथि आक्रमण गरेको अर्थमा व्याख्या गरिरहेको छ ।
भारतीय क्रिकेट टोलीका प्रमुख अफ स्पिनर रविचन्द्रन आश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।
इन्डियन आयल कर्पोरेसन (आइओसी) र नेपाल आयल निगमबीच भएको सम्झौता अनुसार चार वटा परियोजना निर्माण सुरु गर्ने सहमति दुई पक्षबीच भएको छ।
मलेसियाको क्वालालम्पुरमा भारतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको हो ।
अस्ट्रेलियाको ब्रिस्बेनमा जारी तेस्रो टेष्ट म्याचमा घरेलु टोलीविरुद्ध भारतको ब्याटिङ निराशाजनक देखिएको छ।
उत्तरी राज्य उत्तर प्रदेशको अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको केही हप्तापछि यो आगलागी भएको हो।
दुई देशबीच पर्यटन प्रवर्धन र विकासका लागि पहिलो भारत–नेपाल पर्यटन मार्ट सम्पन्न भएको छ।
भारतको मुम्बईमा सोमबार राति भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ।
भारत भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र उनका भारतीय समकक्षी पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदिपसिंह पुरीबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ।
६ जनालाई नियन्त्रणमा लिएर प्रहरीलेघटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
सबैभन्दा पहिला बुझ्नुपर्छ कि नेपाल दुई ढुंगाबीचको तरुल नै हो। १८३१ सालतिर बडामहाराज पृथ्वीनारायण शाहले ‘दुई ढुंगाबीचको तरुल’ भन्दै गर्दा नेपालको साख र शक्ति बढ्दै थियो।
रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा नेपाल आयल निगमका लुम्बिनी प्रदेशिक भण्डारण गृह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न काठमाडौँ विश्वविद्यालयसँग सम्झौता भएको छ।
अस्ट्रेलियाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा भारत विजयी भएको छ। भारतले अस्ट्रेलियालाई २ सय ९५ रनलेहराएको हो।
सन् २०२५ को इन्डियन प्रिमियर लिग (आईपीएल) लागि लखनउ सुपर जायन्ट्सले ऋषभ पन्तलाई २७ करोड भारुमा अनुबन्ध गरेको छ।