६ मंसिर २०८१ बिहीबार
image/svg+xml

समूह ‘ए’ को समीकरण रोमाञ्चक मोडमा, जानौं सेमिफाइनलमा पुग्ने हिसाबकिताब

आइतवार भएको खेलमा अफगानिस्तानसँग अस्ट्रेलिया पराजित भएपछि समूह ‘ए’ को समीकरण रोमाञ्चक बनेको हो।

आज भारत र अस्ट्रेलिया भिड्दै, वर्षा बाधक बने कसलाई फाइदा?

आईसिसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ अन्तर्गत आज भारत र अस्ट्रेलिया भिड्दै छन्। डेरेन सामी नेशनल क्रिकेट स्टेडियममा हुने आजको खेल राति ८ः१५ बजेबाट सुरु हुनेछ।

अस्ट्रेलियालाई २१ रनले हराउँदै अफगानिस्तानको ऐतिहासिक जित

आईसिसी टी–२० विश्वकप अन्तर्गत जारी सुपर ८ को खेलमा अफगानिस्तानले ऐतिहासिक जित हात पारेको छ।

‘नेपालीसँग बिहे अर्थात् जीवनभर दुःख’

अस्ट्रेलियाका नागरिक स्टिभ बेट्टी सगरमाथा आधार शिविरमा ‘ट्रेकिङ’ गर्न नेपाल आए । यहाँ आएका बेला उनको सामाजिक कार्यकर्ता पुष्पा गुरुङसँग भेट भयो।

बङ्गलादेशद्वारा अस्ट्रेलियासमक्ष १४१ रनको लक्ष्य प्रस्तुत

आईसिसी टी–२० विश्वकप क्रिकेटमा बङ्गलादेशले अस्ट्रेलियासमक्ष १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

मुलुक बाहिर आर्जन गरेको सम्पत्ती नेपाल भित्र्याउन उद्योग वाणिज्य महासंघ अध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको सकारात्मक वातावरण बन्दै गरेको बताउँदै नेपालमा लगानी गर्न अस्ट्रेलियामा रहेका गैर आवासीय नेपालीहरूलाई आह्वान गरेका छन्।

स्कटल्यान्डमाथि अस्ट्रेलियाको जितसँगै इङ्ग्ल्यान्ड सुपर ८ मा

समूह ‘बी’ अन्तर्गत आज भएको खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराउँदै अस्ट्रेलियाले रोमाञ्चक जित हात पारेको हो।

नामिबियामाथि अस्ट्रेलियाको सानदार जित

समूह ‘बी’ अन्तर्गत आज भएको खेलमा नामिबियाले दिएको ७३ रनको लक्ष्य अस्ट्रेलियाले ५.४ ओभरमै १ विकेटको क्षतिमा पूरा गर्‍यो।

नामिबियाको कमजोर प्रदर्शन, अस्ट्रेलियासमक्ष ७३ रनको लक्ष्य प्रस्तुत

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत नामिबियाले अस्ट्रेलियासमक्ष ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

अस्ट्रेलियाविरुद्ध पहिला ब्याटिङ्ग गर्दै नामिबिया

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत नामिबियाले अस्ट्रेलियाविरुद्ध पहिला ब्याटिङ्ग गर्ने भएको छ।

विश्वकपमा अस्ट्रेलियाको विजयी सुरुवात, ओमान ३९ पराजित

केनिङ्स्टोन ओभलमा समूह ‘बी’ अन्तर्गत भएको खेलमा अस्ट्रेलियाले ओमानलाई ३९ रनले हराउँदै पहिलो जित हात पारेको हो।

अस्ट्रेलियाद्वारा ओमानसमक्ष १६५ रनको लक्ष्य प्रस्तुत

आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आजको खेलमा अस्ट्रेलियाले ओमानसमक्ष १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

अब गैर नागरिक पनि अष्ट्रेलियन सेनामा भर्ती हुन पाउने

देशको कम जनसङ्ख्याका कारण राष्ट्रले सेना भर्तीको लक्ष्यहरू पूरा गर्न सङ्घर्ष गरिरहेको भन्दै अस्ट्रेलिया सरकारले गैर–नागरिकहरूलाई आफ्नो सशस्त्र सेनामा भर्ती हुन अनुमति दिने भएको हो।

नेपालको समृद्धिका निम्ति स्वदेशमै काम गर्न अभिप्रेरित गर्ने फोटो प्रदर्शनी

नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसीटी भोल्कले बिहीबार पाटनको महारानी चोकमा ‘घर फिर्ती’ शीर्षकमा आयोजित फोटो प्रदर्शनीको उद्घाटन गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्