२१ आश्विन २०८१ सोमबार
image/svg+xml

राजमार्गमा दृष्य एक, पीडा अनेक

झ्याप्ले खोला क्षेत्र आइतबार बेलुकादेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ। पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा पर्ने नागढुङ्गा–मुग्लिन खण्डमा पनि सोमवार बिहानदेखि सवारी सञ्चालनमा आएका भए पनि आवागमन पूरै सहज भने भइसकेको छैन।

घाँसीकुवाको पहिरो हटाउन सुरु, दिनभर समय लाग्ने हुँदा वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँ घाँसीकुवाको पहिरो हटाउन सुरु गरिएको छ।

चार दिनदेखि अवरुद्ध बुद्धसिंह मार्ग खुल्यो

पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंह मार्गको पहिरा हटाइएको छ।

पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोला नजिक पहिरो खस्दा दमौली–डुम्रे खण्ड अवरुद्ध भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्