सामसङको बिस्पोक एआई९ केजी फ्रन्ट–लोड वाशिङ मेसिन नेपाली बजारमा, कति पर्छ मूल्य?
यसमा लुगा धुने प्रक्रियालाई अझ प्रभावकारी बनाउन र ऊर्जा खपतलाई ७० प्रतिशतसम्म घटाउनको लागि एआई एनर्जी मोड पनि समावेश छ ।
यसमा लुगा धुने प्रक्रियालाई अझ प्रभावकारी बनाउन र ऊर्जा खपतलाई ७० प्रतिशतसम्म घटाउनको लागि एआई एनर्जी मोड पनि समावेश छ ।
यो नयाँ वाशिङ मेसिनले स्लीक डिजाइन, सजिलो इन्टरफेस, र लुगाको सफाईलाई प्राथमिकता दिन्छ। दक्षता, दिगोपन, र राम्रो अनुभवमा केन्द्रित भएर नेपालमा लन्ड्री गर्ने नयाँ तरिका पनि यो मसिनले प्रस्तुत गरेको छ।
नयाँ ग्यालेक्सी ए१६ फाइभजी नोभेम्बर ९ मा ओटाकु जात्रामा लन्च गरिएको थियो, जहाँ उपभोक्ताहरू इभेन्टमा उपकरणको प्रत्यक्ष अनुभव गर्न पाउँदा धेरै उत्साहित छन् ।
अत्याधुनिक प्रविधिलाई अझ पहुँचयोग्य बनाउनका लागि सामसङले इन्स्टा फाइनान्स मार्फत हुलास फिन सर्भ सँगको सहकार्यमा फाईनान्स सुविधा उपलब्ध गराउदै आएको छ ।
एआई–आधारित प्रोभिजुअल इन्जिन र ग्यालेक्सी एआईको फोटो असिस्टको प्रयोगद्वारा ग्यालेक्सी एस२४ एफईले प्रयोगकर्ताहरूलाई आफ्नो रचनात्मकतालाई प्रदर्शन गर्ने क्षमता दिन्छ।
चाडपर्वको अवसर पारेर सामसङ नेपालले ‘भव्य दशैंतिहार, घर भरी उपहार’ अफर सार्वजनिक गरेको छ । यो अफर आगामी कार्तिक ३० गतेसम्म कायम रहने सामसङले जनाएको छ ।
सामसङले काठमाडौंको सिल्भर ओक ब्यान्क्व्येटमा माइक्रोवेभ मास्टर क्लासको आयोजना गरेको छ । जहाँ सहभागीहरूले देशको एक उत्कृष्ट प्रोफेस्नल शेफको निर्देशनमा स्वादिष्ट माइक्रो वेभ गरेका रेसिपी बनानउने बारे जानकारी लिएका छन् ।
सामसङ नेपालले बजारमा ल्याएको ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ का लागि अघिल्लो जेनेरेसनको फोल्डेबलको तुलनामा झन्डै दोब्बर प्रि–अर्डर भएको छ।
सामसङले नेपाली ओलम्पिक खेलाडीलाई शुभकामना पठाउने प्लेटफर्म सुरु गरेको छ । नेपाली ओलम्पिक खेलाडीहरूलाई समर्थन देखाउँदै सामसङ नेपालले यस्तो प्लेटफर्म सुरु गरेको हो।
काठमाडौंमा बुधबार एक कार्यक्रम गरी सामसङ नेपालका प्रबन्ध निर्देशक इनसु किम, निर्देशक प्रणय रत्न स्थापित र मिस नेपाल वर्ल्ड- २०१८ शृङ्खला खतिवडाले नयाँ ग्यालेक्सी जेड फोल्ड-६ र ग्यालेक्सी जेड फ्लिप-६ सिरिज सार्वजनिक गरेका हुन्।
सामसुङले आफ्नो नयाँ ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिप ६, साथै ग्यालेक्सी बड्स ३ र ग्यालेक्सी बड्स ३ प्रोको घोषणा गरेको छ ।
स्मार्टफोन प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमा अग्रणी रहेको ब्रान्ड सामसङले ग्यालेक्सी एस२४ सिरिजको स्मार्टफोन र ग्यालेक्सी बड्स एफई एक छुटाउनै नहुने अफर ल्याएको छ।
सामसङले आगामी फुटबल सिजनको लागि नेपाली बजारमा विशेष अफर ल्याएको छ । फुटबल फ्यानहरूका लागि सामसङले नवीनतम टिभीहरूमा ३८ प्रतिशतसम्मको छुट प्रदान गर्ने भएको हो ।
सामसङ नेपालले नेपाली बजारमा मोबाइलको मूल्य घटाएको छ । यसले स्मार्ट फोनमा सर्वसाधारणको पहुँच सहज बनाउने अपेक्षा कम्पनीको छ ।