२० असार २०८१ बिहीबार
image/svg+xml

प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।

दिल्लीका लागि रवाना भए प्रधानमन्त्री दाहाल

आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै केहीबेर अघि नेपाल वायुसेवा निगमको जहाजबाट उनी दिल्लीका लागि प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री कप एनभिए भलिबल: एभरेस्ट क्लबलाई पुलिसले जित्यो उपाधि

नेपाल पुलिस क्लबको महिला टोलीले आठौँ प्रधानमन्त्री कप एनभिए भलिबल लिगको उपाधि जितेको छ।

मोदीको शपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री दाहाल आइतबार भारत जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल भाजपा नेता नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन भारत जाने भएका छन्।

भारतमा प्रधानमन्त्री मोदीलाई सरकार गठन गर्न आह्वान

प्रधानमन्त्री नरेन्द्र मोदीले अप्रत्याशितरूपमा शुक्रबार औपचारिकरूपमा आफ्नो तेस्रो कार्यकाल सुरक्षित गरेका छन ।

सहकारी प्राधिकरण स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

सहकारी केन्द्र नेपालले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले विद्यमान संरचना भित्रबाट सहकारीमा देखिएका समस्या समाधान गर्न नसकिने निष्कर्ष सुनाउँदै सो प्राधिकरण बनाएर अघि बढने बताएका हुन ।

राजनीतिक, आर्थिक, सामाजिक जीवनका क्षेत्रमा सकारात्मक प्रयास ल्याउन संघर्ष गर्दैछौं : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिलाई प्राथमिकतासहित राजनीतिक, आर्थिक, सामाजिक जीवनका क्षेत्रमा सकारात्मक प्रयास ल्याउन संघर्ष गरिरहेको बताएका छन्।

सहकारी आन्दोलनलाई समाजवादी बाटोमा डोर्‍याउनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी आन्दोलनलाई समाजवादी बाटोमा डोर्‍याउनुपर्ने र त्यसका लागि सकारात्मक पहलकदमी लिनुपर्ने बताएका छन्।

जनअपेक्षाअनुसार सेवा प्रवाह गरेर मात्रै सङ्घीयता बलियो हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले जनअपेक्षाअनुसार सेवा प्रवाह गरेर सङ्घीयता बलियो हुने उल्लेख गर्दै त्यसका लागि सम्बद्ध सबै निकायले सकारात्मक प्रयास गर्नुपर्ने बताएका छन्।

१६ औँ प्रधानमन्त्री बन्दै मोदी, प्रधानमन्त्री दाहाललाई पनि शपथ समारोहमा निम्तो

अब उनले देशको १६ औँ प्रधानमन्त्रीको रुपमा ८ जुनका दिन भव्य समारोहका बीच पदभार सम्हाल्दै शपथ ग्रहण गर्नेछन्। जसका लागि तयारीलाई तीव्रता दिइएको छ।

पोखरामा सहकारी पीडितले प्रधानमन्त्रीलाई देखाए कालोझण्डा (तस्बिरहरु)

पोखरामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई कालोझण्डा देखाएका छन्।

सराङकोटको विकासमा सघाउने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा महानगरपालिका–१८ सराङकोटको विकासका निम्ति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्रीले भनेः जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न आजको दिनले थप उत्प्रेरित गर्छ

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रकृति र वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन्।

बालुवाटारमा प्रधानमन्त्री र नेपालबिच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच छलफल भएको छ।

माधव नेपाल मसँग सल्लाह गरेर नै कांग्रेसको बैठकमा जानुभएको होः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सत्तासमिकरण परिवर्तन हुन्छ कि भनेर आशंका नगर्न आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्