महिला साफ च्याम्पियनसिपको तयारी पूरा
नेपालमै आयोजना हुने महिला साफ च्याम्पियनसिपको सातौं संस्करणको तयारी पूरा भएको छ ।
नेपालमै आयोजना हुने महिला साफ च्याम्पियनसिपको सातौं संस्करणको तयारी पूरा भएको छ ।
आइसिसी टी २० महिला विश्वकप क्रिकेटमा आज आइतबार दुई चिर प्रतिद्वन्द्वी टोली भारत र पाकिस्तानबीच खेलहुँदैछ।
यूइईमा बिहीबार सुरु विश्वकपको उद्घाटन खेलमा स्कटल्यान्डलाई १६ रनले पराजित गर्दै बंगलादेशले पहिलो खेलमै अंकको जोडेको हो ।
तीन थाई खेलाडी चम्किँदा ललितपुर क्विन्सले एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को पहिलो संस्करणमा सुखद सुरुआत गरेको छ।
महिलाहरूमा मात्रै झण्डै ४० प्रकारका क्यान्सर हुने गरेको पाइएको छ। महिलाहरूको अण्डासय र डिम्बवाहिनी नलीमा हुने क्यान्सर पनि फरक हुने गर्छन्।
वालिङले कोटाअनुसार दोस्रो खेलबाट मात्रै युगान्डाका फातुमा नकासुम्बा, भायोला नमुदु, सिसी एन्टोन्गो र ज्याकलिन नसालीलाई मैदान उतारेको हो। सुरुमा कमजोर देखिएको वालिङलाई यी चार खेलाडीले लिगमा डेब्युदेखि नै पार लगाउँदै आएका छन्। वालिङ यहाँसम्म पुग्नुको मुख्य कारण नै यी खेलाडी हुन्।
प्रायः प्रशिक्षक आफ्नो टोलीले हार्दा टाउको समाउँछन्, निराशा व्यक्त गर्दै खेलाडीसँग असन्तुष्टी पोख्छन्। तर, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी महिला लिगमा यस्तो एक टोली छ, जसका प्रशिक्षक गोल खाँदा पनि ताली पिट्छन्, खेलाडीलाई उल्टै ‘टचलाइन’ मा उभिएर हौसला दिन्छन्।
जहाँ वा जुन घरमा नारीको सम्मान हुन्छ, त्यहाँ इष्टदेवता, कुलदेवता, गृहवास्तु देवतालगायत सम्पूर्ण तेत्तीस कोटि देवता खुसी हुन्छन्।
हिन्दू नारीको महान् पर्व हरितालिका तिजलाई परम्परागत रूपमा महिलाको दुःख, पीडा साट्ने दिनका रूपमा सीमित बनाए पनि पछिल्लो समयमा आएर महिला स्वतन्त्रता, समानता र सशक्तीकरणका रूपमा हेरिँदै आएको छ ।
तिजपर्वका अवसरमा नुवाकोट उद्योग वाणिज्य सङ्घले ‘महिला उद्यमीले उत्पादन गरेको कृषि उब्जनी तथा हस्तकलाका सामग्री बिक्री तथा प्रदर्शनी’मा राखेको छ ।
सांसदहरूले हिंसा पीडित महिलाहरूलाई हेर्ने छुट्टै निकाय गठन गर्न सरकारसँग माग गरेका छन् ।
अफगानिस्तान महिलाको माध्यमिक र उच्च शिक्षामा प्रतिबन्ध लगाउने विश्वको एक मात्र देश रहेको पनि युनेस्कोले जनाएको छ।
पर्सामा महिला उद्यमीको नाममा घरेलु तथा साना उद्योग दर्ता गर्ने क्रम बढेको छ।
२०५२ सालमा शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरेकी गड्तौला २०६३ कात्तिक ३ गते उपसचिव भएकी थिइन्। २०७० माघ ९ गते सहसचिव बनेकी उनी २०७७ कात्तिक २७ गते नेपाल सरकारको सचिवमा बढुवा भएकी थिइन्।
नेपाल महिला उद्यमी महासंघ प्रतिनिधिले शुक्रबार परराष्ट्रमन्त्री डा.आरजु राणासँग भेटवार्ता गरेका छन्।