भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा सरकार प्रष्ट छ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा अहिलेको सरकार प्रष्ट रहेको बताएका छन्।
गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा अहिलेको सरकार प्रष्ट रहेको बताएका छन्।
मंगलबार बस्ने बैठकमा दुई विधेयक समितिमा पठाउने बाहेक अन्य विषय छैनन्।
संसदीय समितिमा रहेका विधेयकहरू पारित गर्न नसकिएपछि प्रतिनिधिसभाको बैठक बिजनेस नभएका कारण स्थगित भएको छ।
नेपाल टेलिकमले आफ्नो विद्युतीय प्रणालीको स्तरोन्नति कार्यका लागि बिहीबार राति ११ बजे देखि करिब ४ घण्टासम्म आफ्ना केही सेवाहरू अवरुद्ध हुने जानकारी दिएको छ।
संसद्मा विचाराधीन विधेयक पारित नगरी समयावधि सकिँदै गरेका संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगको सोमबार समय थपिएको विषयमा सशस्त्र द्वन्द्वपीडितले प्रश्न गरेका छन्।
त्यस्तै लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ पारित गरियोस् भन्ने प्रस्तप पनि उनले पेश गर्नेछन्।
प्रतिनिधिसभाबाट भन्सार महसुलसम्बन्धी विधेयक २०८१ बहुमतले स्वीकृत भएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं अर्बपति व्यवसायी विनोद चौधरीले आफू भाषणको नभई विकासको राजनीतिमा विश्वास गर्ने बताएका छन्।
सअन्तर्गत आज बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने कार्यक्रम रहेको छ।