संयुक्त अरब इमिरेट्स (युएई)ले आफ्नो देशमा १८६ वटा मिसाइल आक्रमण हुँदा ३ जनाको मृत्यु भएको र ६८ जना घाइते भएका जनाएको छ।
इरानले आक्रमण गरेका १७२ वटा मिसाइल नष्ट गरेको युएईको रक्षा मन्त्रालयले दाबी गरेको छ।
१३ वटा मिसाइल नदीमा नष्ट गरेको युएईको रक्षा मन्त्रालयका प्रवक्तालाई उदृत गर्दै समाचार संस्था अलजजिराले खबर लेखेको छ ।
प्रकाशित: १९ फाल्गुन २०८२ १७:५८ मंगलबार





