गणतन्त्र आफैं बाँच्दैन, बचाउनुपर्छ!
गत चैत १० गतेको सम्पादकीयमार्फत नै हामीले भनेका थियौं– २०६१ सालमा शासनसत्ता आफ्नो हातमा लिएर पहिलो जोखिम उठाउँदा उनले राजसंस्थाकै अन्त्य अर्थात् अन्तिम राजाका रूपमा दरबारबाट बर्हिगमित हुनुपरेको थियो।
गत चैत १० गतेको सम्पादकीयमार्फत नै हामीले भनेका थियौं– २०६१ सालमा शासनसत्ता आफ्नो हातमा लिएर पहिलो जोखिम उठाउँदा उनले राजसंस्थाकै अन्त्य अर्थात् अन्तिम राजाका रूपमा दरबारबाट बर्हिगमित हुनुपरेको थियो।
यो लोकतन्त्र हो। त्यसैले राजावादी हुन पनि पाइन्छ। राजा चाहिन्छ भनेर विचारको राजनीति गर्न पनि पाइन्छ तर त्यो शान्तिपूर्ण हुनुपर्छ।
काठमाडौँमा प्रत्येक दिन मानिस थपिँदो क्रम बढ्दो छ। जसका लागि आधारभूत आवश्यकताहरू त्यहीअनुरूप बढाउँदै लैजानुपर्ने हुन्छ।
बिग्रिएको, भत्किएको, नासिएको तथा भताभुङ्ग मात्र भएका चर्चाले विशेषगरी नयाँ पुस्तामा निराशा मात्र छाएको छ।
स्वर्गद्वारी आश्रमको गुठी जमिन कमाइरहेका मोहीले संघीय राजधानीकेन्द्रित आन्दोलन गरेका आइतबार ४३ दिन बित्यो।
कुनै पनि लोकतान्त्रिक देशमा न्यायालयको व्यवस्था गरिएको हुन्छ। जसको मुख्य काम अन्यायमा परेकालाई न्याय दिनु र अन्याय पार्ने काममा संलग्न हुनेलाई दण्ड सजाय तोक्नु हो।
ठूला मुलुकले आफूखुशी निर्णय गर्न थाले भने संसारभरिकै साना मुलुकहरूको अवस्था के होला भन्ने चिन्ता सर्वत्र छाउन थालेको छ।
निजी अस्पतालसम्म बिरामी ओसार्न कमिसनको चलखेलमा एम्बुलेन्स चालक र बाउन्सरसमेत सक्रिय रहेछन्।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतकै नाममा पनि ठगी गर्नेहरू तत्पर भएपछि यसको गाम्भीर्य बुझ्नु जरुरी भएको छ।
सन् १९६१ मा शीतयुद्ध उत्कर्षमा पुगेका बेला डेमोक्रेटिक राष्ट्रपति जोन एफ केनेडी सरकारले स्थापना गरेको अमेरिकी सहयोग नियोग विश्वका एक सय ७६ देशमा कार्यरत थियो र नेपाल उसको उच्च प्राथमिकतामा परेका मुलुकमध्ये एक थियो।
नेपालीले अध्ययनका निम्ति छिमेकी मुलुक भारत जाने गरेको सदियौं अघिदेखि हो। औपचारिक शिक्षाका निम्ति मात्र होइन, धार्मिक तथा सांस्कृतिक व्यवहारका निम्ति पनि बनारस आदि स्थानमा पुगेर नेपालीले अध्ययन गरेका हुन्।
संसद्का दुई सदनभित्र सक्रियता र समन्वयभन्दा पनि आपसी छेडखानी हुनुको अर्थ हो हाम्रा संवैधानिक संस्थाबिचसमेत हार्दिकता छैन। समन्वयात्मक ढंगले संस्थाहरूले काम गर्न नसक्ने अवस्था हुनु लोकतन्त्रका निम्ति सुखद पक्ष होइन।
लोकगीतको आवरणमा श्रोता र दर्शकको ध्यान खिच्न गरिएका हरसम्भव प्रयत्नको हो। आफूलाई लोकसंगीतका सर्जक भनाउन रुचाउने केही कलाकारहरू हालका वर्षहरूमा निरन्तर अश्लील, स्त्रीद्वेषी र द्विअर्थी गीत बनाइरहेका छन्।
नेपालमा पनि अहिले केही दलले आफूलाई नयाँ त भनेका छन् तर के अर्थमा नयाँ भन्नेचाहिँ प्रमाणित गर्न सकेका छैनन्। केही सिटमा जितेकै आधारमा उनीहरूको दम्भ यति चुलिएको छ कि त्यसलाई व्यवस्थापन गर्न राज्य शक्तिलाई समेत हम्मेहम्मे पर्न अवस्था देखिँदैछ।