९ वैशाख २०८२ मंगलबार
image/svg+xml १:१८ पूर्वाह्न

भारत सन् २०२४ सन् १९०१ यताकै सबैभन्दा तातो वर्ष : मौसम विज्ञान कार्यालय

भारतको मौसम विज्ञान विभागले बुधबार सन् २०२४ सन् १९०१ यताकै सबैभन्दा तातो वर्ष भएको बताएको छ। विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको यो मुलुकमा जलवायु परिवर्तनले निम्त्याएको चरम मौसमको विश्वव्यापी प्रवृत्ति अनुरूप तापक्रम उच्च रह्यो।

अत्यधिक गर्मीका कारण ६ दिनमा ५ सयभन्दा बढीको मृत्यु

पाकिस्तानमा अत्यधिक गर्मीका कारण ६ दिनमा ५ सयभन्दा बढीको मृत्यु भएको छ।

साउदी अरबमा गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार नाघ्यो

समाचार संस्था एएफपीका अनुसार हजयात्रीका लागि गर्मीबाट जोगिने उचित व्यवस्थापन नभएका कारण मृत्यु हुनेको सङ्ख्या थप बढ्न सक्ने छ।

फुटपाथमा बस्न बाध्य १९२ जनाको अत्यधिक गर्मीका कारण मृत्यु

भारतको राजधानी दिल्लीमा अत्यधिक गर्मीका कारण १९ दिनमा १९२ जनाको मृत्यु भएको छ।

गर्मीका कारण एकैदिन २७ जनाको मृत्यु

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार बिहार, झारखण्ड र ओडिशामा बिहीवार २७ जनाको अत्यधिक गर्मीका कारण मृत्यु भएको हो।

गर्मी बढेपछि वीरगञ्जका विद्यालय ३ दिनका लागि बन्द

वीरगञ्ज महानगरपालिकाले बढ्दो गर्मीका कारण विद्यालयहरू तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्