दलित टोलमा सामूहिक कुटपिट : ८ जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा, एक पक्राउ
एक सातासम्म कुनै कारबाही नभएपछि पीडित पक्षले मंगलबार पत्रकार सम्मेलन गरी घटनाबारे सार्वजनिक गरेका थिए।
एक सातासम्म कुनै कारबाही नभएपछि पीडित पक्षले मंगलबार पत्रकार सम्मेलन गरी घटनाबारे सार्वजनिक गरेका थिए।
सामाजिक संजालमा बधाई दिँदै उनले बालेनलाई विजयको शुभकामना दिइरहँदा आफ्नो हात काँपेको बताएका छन्।
पोखरामा ग्यास अभाव भएको भन्दै उपभोक्ता हैरानीमा परेका छन। व्यावसायीले ग्यास अभाव नभएको दावि गर्दै आएको भएपनि उपभोक्ताले चाहेको बेला ग्यास पाउन छाडेको महिना दिन हुन थाल्यो। व्यावसायीले अघिल्ला महिनाकै हाराहारीमा ग्यास आयात भएको बताएपनि उपभोक्ताले भने नपाएको गुनासो गर्ने गरेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ अनुसार कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ।
सिंहदरबारमा राष्ट्रियसभा सदस्यहरूसँग भएको अन्तरक्रियापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टी नेतृत्वको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
नेपाली कांग्रेसले राष्ट्रिय सभामा एकताबद्ध भएर सक्रिय र विशेष जिम्मेवारीपूर्वक प्रस्तुत हुने निर्णय गरेको छ।
उनले विभिन्न शीर्षकमा साढे १७ लाख रुपैयाँ खर्च भएको निर्वाचन आयोगलाई जानकारी गराएका छन्।
पश्चिम एशिया (मध्यपूर्व) मा पछिल्लो समय उत्पन्न सुरक्षा चुनौती र त्यहाँ रहेका नेपाली नागरिकको अवस्थाबारे नेपाल सरकार गम्भीर रहेको जनाएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी–२० विश्वकप २०२६ को सफल समापन पछि पुरस्कार वितरण गरेको छ।
देशका धेरै भू-भागमा केही दिनदेखि देखिएको तुवाँलो अझै केही दिन कायम रहने मौसमविद्ले बताएका छन् ।
जी–७ समूहका ऊर्जा मन्त्रीहरूले बुधबार जारी गरेको संयुक्त विज्ञप्तिमा ऊर्जा बजारमा देखिएको अस्थिर अवस्थालाई ध्यानमा राख्दै सक्रिय कदम चाल्ने तयारी गरेका छन्।
मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय खेलकुदमा इरानको सहभागिताबारे प्रश्न उठिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी फुटबल विश्वकपमा इरानको राष्ट्रिय टोलीलाई स्वागत गरिने बताएका छन्।
अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको महिलाको स्थितिसम्बन्धी आयोगको ७० औँ सभामा सम्बोधन गर्दै उनले उक्त सिद्धान्तप्रति नेपाल प्रतिबद्ध रहेको बताएकी हुन्।
हालै सम्पन्न निर्वाचनमा सर्लाही–४ बाट पराजित भएका नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई राजीनामा नदिन पार्टीका अग्रज नेता गोपालमान श्रेष्ठले आग्रह गरेका छन्।
नेपाल वायु सेवा निगमले बुधबार राति ‘स्पेशल फ्लाइट’ (विशेष उडान) मार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ।