मोदीलाई क्रकोच पार्टीले भन्यो- सुभ होगई मामु !
नीट प्रश्नपत्र लिक प्रकरणमा ३६ दिन लामो आन्दोलनपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। उनको राजीनामालगत्तै दिल्लीमा क्रकरोच जनता पार्टीले विजय उत्सव मनाइरहेको छ।
नीट प्रश्नपत्र लिक प्रकरणमा ३६ दिन लामो आन्दोलनपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। उनको राजीनामालगत्तै दिल्लीमा क्रकरोच जनता पार्टीले विजय उत्सव मनाइरहेको छ।
उनले पोस्टमा लेखे, –‘यदि लडाइँ गर्न चाहन्छौ भने अदालतमा भेटौं।’
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि आन्दोलनका अगुवा अभिजीत दीपकेले क्रकोच ज्याद्रो हुने बताएका छन्। उनले एकपटकक्रकोचछिरेपछि ननिस्किने बताएका हुन्।
भिडियोमा पाण्डाहरूले बाक्लो रौँ भएका पछाडिका खुट्टा हावामा हल्का रूपमा हल्लाउँदै हाँगामा सावधानीपूर्वक चढिरहेको देखिन्छ ।
नीट प्रश्नपत्र लिक प्रकरणमा जोडिएका भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएपछि भारतीय राजधानी दिल्लीमा क्रकरोच जनता पार्टीले विजय उत्सव मनाएको छ।
नीट प्रश्नपत्र लिक प्रकरणलाई लिएर भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएपछि क्रकोच जनता पार्टीले क्रकोचहरुको जित भएको घोषणा गरेको छ।
स्थानीय तहसँगको समन्वयमा सञ्चालन गरिएको अभियान, नियमित सरसफाइ र जनचेतनामूलक कार्यक्रमका कारण सङ्क्रमण नियन्त्रणमा सकारात्मक परिणाम देखिएको छ
निट प्रश्नपत्र लिक प्रकरणमा दोषी ठहर गर्दै राजीनामाको मागसहित निरन्तर आन्दोलन भएपछि भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
अब ती साना बालबालिकाको भिडियो वा तस्बिर अनावश्यक रूपमा खिचेर सामाजिक सञ्जालमा सेयर नगर्न सबैमा आग्रह गरिएको छ।
आगामी हलिउड चलचित्र ‘रेसिडेन्ट इभिल’ को छायांकनका क्रममा अभिनेता अस्टिन अब्राम्स ठूलो दुर्घटनाबाट जोगिएका छन्।
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधव कुमार नेपालले कम्युनिस्ट आन्दोलनले धक्का खाएर लडे पनि धुलो टकटक्याउँदै पुनः नयाँ ऊर्जाका साथ अगाडि बढ्नुपर्ने बताएका छन्।
जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट २० वर्ष कैद सजाय सुनाइएका फरार कैदीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।
एउटा शिक्षित भनाउँदो, हल्लै हल्लामा कराइरहेको थियो, भाषण भनौँ भने बुझिने थिएन। ड्याम्म भुँडीवाल जस्तो देखिने साहुजी पनि होइन।
मन्त्री पोखरेलले इन्जिनियरिङ शिक्षाप्रति विद्यार्थीको आकर्षण बढाउन तथा अध्ययनपछि उनीहरूलाई नेपालमै अवसर सिर्जना गर्ने गरी ठोस कार्ययोजना बनाएर अघि बढ्न सरोकारवाला निकायलाई आग्रह गरेका छन्।