८ मंसिर २०८१ शनिबार
image/svg+xml

भारत र साउथ अफ्रिकाबीचको तेस्रो टी–२० म्याच आज

साउथ अफ्रिकाको सेन्चुरियनको सुपरस्पोर्ट पार्कमा हुने खेल नेपाली समयानुसार राति ८ : ४५ बजेदेखि सुरु हुनेछ।

प्रीतिलाई ब्यागमान्डुको सम्मान

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाइ प्रियाले सम्मान गरेको छ।

साफ फुटबलका खेलाडीलाई तिहारलगत्तै पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली फुटबल (साफ)महिला च्याम्पियनिसप मा उपविजेता बनेको नेपाली टोलीलाई सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन्।

दक्षिण एसियाको वायु प्रदूषणमा कमी, तर औसत आयु ३ वर्षभन्दा बढीले घट्ने चेतावनी

युनिभर्सिटी अफ सिकागोको एनर्जी पोलिसी इन्स्टिच्युट(इपीआईसी) ले तयार पारेको प्रतिवेदनअनुसार श्रीलङ्काबाहेक यस क्षेत्रका हरेक देशमा वायु प्रदूषण घटेको छ।

साफ च्याम्पियनसिपको उद्घाटन खेल एन्फा कम्प्लेक्सको मैदानमा हुने

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिता अन्र्गत नेपाल र श्रीलङ्काबीच हुने उद्घाटन खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने पक्का भएको छ ।

सार्कका विविध पक्षबारे छलफल

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का विविध पक्षबारे परराष्ट्रमन्त्री र महासचिव महम्मद गोलाम सरवारबीच छलफल भएको छ।

दक्षिण एसियाली राष्ट्रहरूमा बाल विवाहमा कमी आएन

दक्षिण एसियाली राष्ट्रहरूमा बाल विवाहको दरमा कमी नआएको सरोकारवालाहरूले बताएका छन्।दक्षिण एसियाली क्षेत्रमा बालबालिकासँग काम गरिरहेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको बैठकले बाल विवाहमा कमी आउन नसकेको बताएका हुन्।

‘सार्कका उद्देश्य हासिल गर्न सचिवालय क्रियाशील छ’

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयले सङ्गठनका उद्देश्य प्राप्तिका निम्ति अध्यक्ष राष्ट्र नेपालसँग निरन्तर सम्पर्कमा रहेर काम गरिरहेको बताएको छ।

‘दक्षिण एसियामा मस्तिष्कघात दर उच्च’

मस्तिष्कघात विश्वभरिको जटिल समस्या भए पनि दक्षिण एसियामा यो समस्याको भार उच्च रहेको विज्ञहरूले औंल्याएका छन्।

नेपाल एटिएफ यु–१२ टेनिसमा पराजित

नेपाल घरेलु मैदानमा जारी एटिएफ यु–१२ टेनिस टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) मा पराजित भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्