१३ आश्विन २०८१ आइतबार
image/svg+xml

चौकीदारको भूमिकामा सीमा क्षेत्रको सुरक्षा गरी रहेका छौ: सशस्त्र आईजीपी अर्याल

सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्यालले सशस्त्र प्रहरीले चौकीदारको भूमिकामा सीमा सुरक्षा गरिरहेको बताएका छन् ।

दशगजा क्षेत्रमा नेपाल र भारतीय सुरक्षाकर्मीको संयुक्त सरसफाई अभियान

कपिलवस्तुको कृष्ण नगर र भारतको बढनी क्षेत्रका सुरक्षाकर्मीले दशगजा क्षेत्रमा संयुक्त सरसफाई अभियान चलाएका छन् ।

कपिलवस्तुमा बढे सम्बन्ध विच्छेदका मुद्दा , ५ वर्षमा १ हजार ५९२ मुद्दा दर्ता

कपिलवस्तुमा सबन्ध विच्छेदका मुद्दा बढ्दै गएका छन् । नयाँ मुलुकी संहिता लागु भए यता सम्बन्ध विच्छेदका घटनामा बृद्धि भएको हो । नयाँ संहिता अनुसार पुरुषले पनि सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराउन पाउने भए पछि मुद्दाको संख्या बढ्दै गएको हो ।

सर्पले डस्दा महिलाको मृत्यु

विषालु सर्पले डस्दा कपिलवस्तुको शिवराज नगरपालिका वडा १० शिललापुरकी एक महिलोको शुक्रवार मृत्यु भएको छ।

झन्डै एक वर्षमा कपिलवस्तुबाट बैदेशिक रोजगारीमा गएका ४३ जनाको मृत्यु

स्वदेशमा रोजगारीको अभाव र आकर्षक तलबको लोभमा परेर बैदेशिक रोजगारीमा जानेको संख्या दिनदिनै बढ्दै गएको छ । आर्थिक अवस्था उकास्न भन्दै एजेन्टको भरमा परेर बैदेशिक रोजगारीमा जानेको संख्या निरन्तर बढ्दै गएको छ।

मोटरसाइकल दुर्घटनामा ५ घाइते, २ जनाको अवस्था गम्भीर

कपिलवस्तुको तौलिहवा सडकखण्डमा पर्ने बाणगंगा नगरपालिका– ४ दर्शन चोकमा सोमवार साझ साढे सात बजेतिर भएको मोटरसाईकल दुर्घटनामा ५ जना घाइतेभएका छन्।

गर्मी बढे पछि कपिलवस्तुका ३ नगरपालिकाले फेरी गर्यो विद्यालय बन्द

गर्मी अत्यधिक बढ्दै गए पछि पठनपाठनमा समस्या आएको भन्दै कपिलवस्तुका ३ नगरपालिकाले फेरी विद्यालय बन्द गरेको छ । कपिलवस्तुको कपिलवस्तु, शिवराज र बाणगंगा नगरपालिकाले ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका हो।

कपिलवस्तुका ६.७ प्रतिशत बालबालिका कुपोषित

कपिलवस्तुका वर्षौैंदेखि कुपोषणविरुद्धको कार्यक्रम सञ्चालन गरिए पनि कुपोषण्को दर भने घटन सकेको छैन।

मोटरसाइल दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तुमा मोटरसाइल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्