१२ असार २०८१ बुधबार
image/svg+xml

त्रिभुवन विमानस्थलको धावनमार्गमा खाल्डो परेपछि उडान बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा खाल्डो परेको छ। विमानस्थल धावनमार्गमा सानो आकारको खाल्डो परेको त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्