लागुऔषधसहित दुई जना पक्राउ
मोरङको सुन्दरहरैँचाको अलग अलग स्थानबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
मोरङको सुन्दरहरैँचाको अलग अलग स्थानबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
ताप्लेजुङ प्रहरी लागुऔषध दुर्व्यसन बिरुद्ध निर्मम रुपले कारवाहीमा उत्रिएको छ।
केही वर्षअघिसम्म लागु औषधका तस्करले सीमाक्षेत्रका बेरोजगार युवा, दुर्व्यसनी तथा मजदुरी गर्नेहरूलाई प्रलोभनमा पारेर तस्करीमा लगाउँथे।
लागुऔषधको अवैध कारोबारलाई विश्वकै सबैभन्दा ठूलो आकारको सङ्गठित अपराध मानिन्छ। त्यसपछि दोस्रोमा आउँछ हतियारको कारोबार। तेस्रोमा चाहिँ मानव बेचबिखन।
ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा लागुऔषध र युवती ‘कनेक्सन’ देखिएको छ।
लागूऔषध कारोबारी गर्ने समूहका दुईजनालाई प्रहरीले विहीबार साँझ सुनसरी रामधुनीबाट गोलीप्रहार गरि पक्राउ गरेको छ।
बुटवलको कालिकानगर स्थित कालिका पथमा रहेको बैदवार फार्मेसीमा विभिन्न औषधी मिलाएर लागु औषधको रुपमा बिक्री गरेको पाइएपछि प्रहरीले पसल सञ्चालकलाई पक्राउ गरेको हो।